Khoji News Nepal

  • Home
  • Khoji News Nepal

Khoji News Nepal सत्य, सबैको आशा र आवाज हो यो। खोजी न्युज नेपाल

यो सरकार बिदेशीले बनाएको हो भनि ओली ले आरोप लगाएका छन्।
09/10/2025

यो सरकार बिदेशीले बनाएको हो भनि ओली ले आरोप लगाएका छन्।

प्रदर्शन गर्न आउनेहरू धमाधम पक्राउ परेका छन्। माइतीघरमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ।
09/10/2025

प्रदर्शन गर्न आउनेहरू धमाधम पक्राउ परेका छन्। माइतीघरमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ।

09/10/2025

गृहमन्त्री ओम प्रकाश अर्यालले ३ वटै सुरक्षा निकायसंग छलफल सुरु गरेका छन।आज एमाले अध्यक्ष ओलीले गुण्डुमा भाषण गर्दै आन्दोलनको लागि तयारी हुन् कार्यकर्तालाइ आग्रह गरेपछि अर्यालले बैठक डाकेको आशंका छ।

07/10/2025

प्रहरीले बुझ्यो केपी ओली बिरुद्दको जाहेरी

पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक बिरुद्द सुधन गुरुङ लगाएतका जेन जी समुहले ले दिएको जाहेरी प्रहरीले स्वीकार गरेको छ।

07/10/2025

ओली र लेखकलाई तत्काल पक्राउ नगरे फेरि सडकमा आउने भनेका छन्
सुदन गुरुङ

07/10/2025
06/10/2025
06/10/2025

सामाजिक सञ्जालमा (Arrest) केपी ओली’ अभियान चलेको छ ।

06/10/2025

जेनजीको अगुवा भनिने सुदन गुरुङ लगायतले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नु पर्ने भनि अभियान चलाएका छन् ।

प्रधानमन्त्री सुशिला कार्कीको आधिकारिक अकाउन्टहरु
05/10/2025

प्रधानमन्त्री सुशिला कार्कीको आधिकारिक अकाउन्टहरु

अर्जुन पराजुली
05/10/2025

अर्जुन पराजुली

Address

Lalitpur Nakkhudole

NEWS

Alerts

Be the first to know and let us send you an email when Khoji News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khoji News Nepal:

  • Want your business to be the top-listed Media Company?

Share