
27/07/2024
So sad news
दु:खद खबर पानी र आगो सङ खेलवाड नगर्नुहोस
पौडी खेल्न भन्दै तिनाउ खोलामा गएका २ बालक लाई हिजो साझ तिनाउ नदिले बगाएको छ । बगाएका २ मध्ये १३ वार्षिय बालकको सब भेटियको छ ।
बागलुङ घर भै छुट्टिको समयमा ठुली आमाकोमा बुटवल मजुवा आयका १३ वार्षिय बिवस खत्री र मुर्गिया घर भै बुटवल आयका ८ वार्षिय बिप्रन पान्डेलाइ खोलाले बगाएको हो ।
बगाएका मध्ये ८ वार्षिय बिप्रन पान्डेको अहिले पनि खोजी कार्य भएको हरायका दुबै जनाका मामा टेक ब थापा ले जानकारी दिनु भएको छ ।
मृर्तक १३ वार्षिय बालकलाई पोस्टमार्ट्रमको लागि बुटवल लगिएको छ भने ८ वार्षिय बालकको आफन्त सहित प्रहरीले खोजी गरिरहेको छ ।