Routine of Gwaldubba Updates

  • Home
  • Routine of Gwaldubba Updates

Routine of Gwaldubba Updates This page provides you latest updates !

Landslide Update : Mugling narayangadh section मा पहिरोले 2 ओटा Bus बगाउँदा करिब 50 जना missing छन् भने 3 जनाको उद्दार ग...
12/07/2024

Landslide Update : Mugling narayangadh section मा
पहिरोले 2 ओटा Bus बगाउँदा करिब 50 जना missing छन् भने 3 जनाको उद्दार गरिएको छ ।

बगाएको Bus मध्ये एउटा Bus काठमाडौँ बाट गौरतर्फ जाँदै गरेको र अर्को वीरगंज बाट काठमाडौँ तर्फ आउदै गरेको थिए ।

P.S. pray for everyone's safety.

सार्है दुखद् खबर । झापा गाैरादह ७ त्रिबेणी टाेल बस्ने बिरेन्द्र मल्लिककाे १३ बर्षिय छाेरा सितल मल्लिकले ईच्छामरण राेजेछ ...
24/08/2023

सार्है दुखद् खबर । झापा गाैरादह ७ त्रिबेणी टाेल बस्ने बिरेन्द्र मल्लिककाे १३ बर्षिय छाेरा सितल मल्लिकले ईच्छामरण राेजेछ । शब दमक अस्पतालकाे शब गृहमा राखिएकाे छ । भाेलि कानूनी प्रकृया पूरा गरि पाेष्टमार्टम हुनेछ । हार्दिक श्रद्धाञ्जली भतिज । साेक सन्तप्त परिबारप्रति समबेदना प्रकट गर्दछु ।

नेपाल बिद्युत प्राधिकरण ,गौरादह वितरण केन्द्रको सेवा हाल आफ्नै नवनिर्मित भवन ग्वाल्डुब्बा उत्तर,शान्ती चोक पुर्बबाट भइ र...
23/08/2023

नेपाल बिद्युत प्राधिकरण ,गौरादह वितरण केन्द्रको सेवा हाल आफ्नै नवनिर्मित भवन ग्वाल्डुब्बा उत्तर,शान्ती चोक पुर्बबाट भइ रहेको जानकारी यहाहरु गराउदै महत्त्वपूर्ण फोन नम्बरहरु प्रवाह गर्न चाहन्छौ ।
लाइन सम्बन्धी जानकारीकोलागी -9762969900
अनलाइन बिल तथा आय सम्बन्धी -9762509771
प्रशासन सङ्ग सम्बन्धित -976296902

  ‼️करौडौ ठगेर फरार गौरादहका सोमराज पक्राउ परेका छन् । झापाको गौरादहमा करीब ६०० जनाको २७ करोड भन्दा बढी रकम ठगी गरेर फरा...
20/07/2023

‼️
करौडौ ठगेर फरार गौरादहका सोमराज पक्राउ परेका छन् । झापाको गौरादहमा करीब ६०० जनाको २७ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सोमराज बिश्वकर्माले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । उनलेे काँकडभिट्टा नाकामा प्रहरी सामु आत्मसमर्पण गरेको श्रोतले जनाएको छ।

श्रोत:- झापा गौरादह अपडेट

20/07/2023

गौरादह नगरपालिकाको वडा नं ७ भित्र घटेका घटना वा तपाईं को घर छेउमा आयोजना गरिएका सम्पूर्ण कार्यक्रम यहाँहरुले हामीलाई पठाउन सक्नु हुनेछ। हामी हाम्रो यस पेज बाट पोस्ट गर्नेछौ जस्ले गर्दा सम्पूर्ण हामीसँग आबद्ध नगरवासीलाई पनि जानकारी पाउन सजिलो हुनेछ।

दुर्गापुरमा सवारी दुर्घटना, गौरादहका कुमार दर्जी मृत्यु❗बिच सडकमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा पछाडिबाट अर्को गा...
20/07/2023

दुर्गापुरमा सवारी दुर्घटना, गौरादहका कुमार दर्जी मृत्यु❗

बिच सडकमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा पछाडिबाट अर्को गाडी आएर चेकजाँच गर्दै गरेको सवारीमा ठक्कर दिंदा गौरादह घर भएका गौरादह १ निवासी कुमार दर्जीको मृत्युु भएको छ।

Cristiano Ronaldo has been awarded Guinness World Record of highest paid footballer.❤️
15/07/2023

Cristiano Ronaldo has been awarded Guinness World Record of highest paid footballer.❤️

  ‼️गौरादह वडा नं.२ स्थित कृष्ने खोलामा पौडी खेल्न गएका गौरादह २ हाँसखोरा चोक निवासी १३ बर्षिय एन्जल ताजपुरियाको डुबेर म...
15/07/2023

‼️
गौरादह वडा नं.२ स्थित कृष्ने खोलामा पौडी खेल्न गएका गौरादह २ हाँसखोरा चोक निवासी १३ बर्षिय एन्जल ताजपुरियाको डुबेर मृत्यु भएको छ । पौडी खेल्दा खेल्दै बेपत्ता भएका ताजपुरियालाई खोजी गर्ने क्रममा ऊनी मृत फेला परेका थिए ।

केदारनाथ🕉️🔱❤️ केदारनाथ एक चोटि जाने रहर क-कस्को छ??
15/07/2023

केदारनाथ🕉️🔱❤️
केदारनाथ एक चोटि जाने रहर क-कस्को छ??

झापाको गौरादहमा एकै व्यक्तिले १८% ब्याज दिन्छु भनेर गाउँ भरीको मान्छेहरुको झन्डै ३० करोड रकम लिएर फरार भएका छन।
15/07/2023

झापाको गौरादहमा एकै व्यक्तिले १८% ब्याज दिन्छु भनेर गाउँ भरीको मान्छेहरुको झन्डै ३० करोड रकम लिएर फरार भएका छन।

Registration camp for see appeared students. Visit once if you're planning to study +2 inside Damak.
30/06/2023

Registration camp for see appeared students. Visit once if you're planning to study +2 inside Damak.

अन्ततः ग्वाल्डुब्बा स्थित 33/11 के.भि. सव-स्टेशनको जलेको 6/8 MVA power Transformer आज बदली कार्य हुँदै, भोल्टेजमा सुधार ...
29/06/2023

अन्ततः ग्वाल्डुब्बा स्थित 33/11 के.भि. सव-स्टेशनको जलेको 6/8 MVA power Transformer आज बदली कार्य हुँदै, भोल्टेजमा सुधार आउने । लाइन ट्रीपिङ्को समस्या समेत सुधार हुने ।

Address


Telephone

+9779806013448

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gwaldubba Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share