Routine of Dharapani

  • Home
  • Routine of Dharapani

Routine of Dharapani help to grow page

इलाममा मासुका लागि गोठमा बाँधेको जिउँदै गोरुको फिला काटेर लागिएको घट्ना सार्वजनिक भएको छ । उक्त जिउँदो गोरुको ४ किलो जति...
22/03/2025

इलाममा मासुका लागि गोठमा बाँधेको जिउँदै गोरुको फिला काटेर लागिएको घट्ना सार्वजनिक भएको छ । उक्त जिउँदो गोरुको ४ किलो जति फिलाबाट हड्डीसम्म खुर्किएर मासु निकालिएको छ ।
मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् ? कुन हदसम्म अपराध गर्न तयार हुन्छन् ? कल्पना गर्न नसकिने इलामको एउटा घटनाले देखाएको छ । यस्तो अपराध केवल कानुनी रूपमा दण्डनीय मात्र होइन, समाजका लागि नै कलंक पनि हो।

30/09/2024

शनिश्चरे-खुदुनाबारी सडकमा रहेको बिरिङ खाेलाकाे पुल भारी वर्षाले भत्किएको छ ।

Breaking News: The latest condition of the bridge connecting Jugedi and Devghat in Chitwan. 😯Pic: Madhav Neupane
30/09/2024

Breaking News: The latest condition of the bridge connecting Jugedi and Devghat in Chitwan. 😯
Pic: Madhav Neupane

30/09/2024

देश बर्षा र बाढीले अस्तव्यस्त छ, आफूले गर्ने र जाने कार्यक्रमहरु सबै cancel गरेर मिलेसम्म अरूलाई सहयोग गर्न तर्फ हामी सबै लागौं !

अब कपडा, जीवनजल , खाने कुरा, पानी देखि अरु जे जे सहयोग गर्न मिल्छ गर्नुहोला । सबैले आफ्ना नजिकका हरुको अवस्था के छ कल गरेर बुझ्नुहोला र अफिसका हरुले पनि आफ्नो स्टाफ साथीहरुको अवस्था बारे बुझ्नुहाेला।

30/09/2024

Breaking, Highway Update: काठमाडौं - मुग्लिङ सडकको गजुरी र मलेखुमा पहिरो जाँदा बाटो बन्द भएको छ‌ भने पहिरो खुल्ने समय लाग्ने प्रहरीले जनाएको छ।

The one man army of Nepal❤️🇳🇵
25/09/2024

The one man army of Nepal❤️🇳🇵

Biggest Collab Ever: Virat Kohli x Cristiano Ronaldo = 🐐²This collab would break Internet
07/09/2024

Biggest Collab Ever: Virat Kohli x Cristiano Ronaldo = 🐐²

This collab would break
Internet

Huge respect to Nepal police team ❤️🙏🤗
06/09/2024

Huge respect to Nepal police team ❤️🙏🤗

Sad news :Nepal Rastra Bank has decided not to exchange new notes in upcoming Dashain, tihar & chhath.😳
03/09/2024

Sad news :Nepal Rastra Bank has decided not to exchange new notes in upcoming Dashain, tihar & chhath.😳

Good morning Nepal from chiyabari ilam ❤️🙏Pic: via internet
01/09/2024

Good morning Nepal from chiyabari ilam ❤️🙏
Pic: via internet

हेर्ने कथाका प्रकाशका शाहुको छोरा भन्छन, “हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भन...
31/08/2024

हेर्ने कथाका प्रकाशका शाहुको छोरा भन्छन, “हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो

हार्दिक श्रद्दान्जली 😭😭अगुवा शिक्षक राजन माइकल गुरूङ सर प्रति श्रद्धाञ्जली ब्यक्त गर्न इलाम चोक बजारमा दिप प्रज्वलन गरिए...
30/08/2024

हार्दिक श्रद्दान्जली 😭😭
अगुवा शिक्षक राजन माइकल गुरूङ सर प्रति श्रद्धाञ्जली ब्यक्त गर्न इलाम चोक बजारमा दिप प्रज्वलन गरिएको छ ।

Address


Telephone

+9779807962642

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dharapani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share