Routine of tanahun banda

  • Home
  • Routine of tanahun banda

Routine of tanahun banda ROUTINE OF TANAHUN BANDA IS ONE OF THE OFFICIAL PAGE OF TANAHUN MEDIA
IN THIS PAGE YOU CAN SEE NEWS

तनहुँको गुणादीमा भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय सरोज पौडेलको मृत्युपृथ्वी राजमार्ग सडक खण्डको तनहुँको म्याग्दे गाउँ...
04/06/2025

तनहुँको गुणादीमा भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय सरोज पौडेलको मृत्यु

पृथ्वी राजमार्ग सडक खण्डको तनहुँको म्याग्दे गाउँपालिका वडा नंं १ तल्लो गुणादीमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पोखराबाट दमौली आउदै गरेको ग १ ख ९३९९ को बस र दमौलीबाट पोखरा जादै गरेको ग १७ प ५१४६ मोटरसाईकल एकआपसमा ठक्किदा मोटरचालक कास्की माछापुच्छे गाउँपालिका वडा नम्वर ४ घाचोक २४ बर्षिय सरोज पौडेल मृत्यु भएको हो । बस र बस चालकलाई नियन्त्रण लिई थप अनुसन्धान भईरहेको र थप विवरण आउन बाँकी रहेको छ ।

लमजुङबाट पोखरा जाँदै गरेको ग १ ख ४१०१ नम्बरको यात्रुवाहक बस कास्कीको रुपा गाउँपालिका-१ पार्चेमा दुर्घटना हुँदा १८ जना घा...
31/05/2025

लमजुङबाट पोखरा जाँदै गरेको ग १ ख ४१०१ नम्बरको यात्रुवाहक बस कास्कीको रुपा गाउँपालिका-१ पार्चेमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

कास्कीका प्रहरीका अनुसार, बसको ब्रेकमा समस्या आएपछि अनियन्त्रित भई सडकमा पल्टिएको थियो। घाइते सम्पूर्ण यात्रुहरुलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।

दुर्घटनाग्रस्त बसका चालक लमजुङ, मध्येनेपाल -७, रामबजारका ३४ वर्षीय सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरुको विवरण:

राधिका घिमिरे (६२ वर्ष), मध्येनेपाल-७, रामबजार, लमजुङ – कम्मरमा चोट, अवस्था सामान्य।

मेनुकादेवी घिमिरे (८२ वर्ष), ऐ.ऐ. – दायाँ हात फ्याक्चर, दुवै खुट्टामा चोट, अवस्था गम्भीर।

शोमा थापा (५९ वर्ष), ऐ.ऐ. – दायाँ खुट्टा र दायाँ हातमा चोट, अवस्था मध्यम।

लक्ष्मी कुमारी गुरुङ (५४ वर्ष), ऐ.ऐ. – बायाँ हातमा चोट, ढाडमा भित्री चोट, अवस्था मध्यम।

सरस्वती के.सी. (४५ वर्ष), ऐ.ऐ. – दुवै खुट्टा र ढाडमा चोट, अवस्था मध्यम।

जमुना देवी घिमिरे (८३ वर्ष), ऐ.ऐ. – बायाँ खुट्टामा चोट, अवस्था मध्यम।

सरिता घिमिरे (४२ वर्ष), ऐ.ऐ. – टाउको र ढाडमा चोट, अवस्था मध्यम।

सावित्रा घिमिरे (५६ वर्ष), ऐ.ऐ. – टाउको र ढाडमा चोट, अवस्था मध्यम।

रिता घिमिरे (४२ वर्ष), ऐ.ऐ. – टाउको र दायाँ खुट्टामा चोट, अवस्था मध्यम।

पार्वती घिमिरे (४१ वर्ष), ऐ.ऐ. – टाउको र घाँटीमा चोट, अवस्था मध्यम।

सिजा थापा (४८ वर्ष), ऐ.ऐ. – ढाडमा, दायाँ हात र बायाँ खुट्टामा चोट, अवस्था मध्यम।

चन्द्र बहादुर के.सी. (७५ वर्ष), ऐ.ऐ. – ढाड र कम्मरमा भित्री चोट, अवस्था मध्यम।

नेत्र बहादुर के.सी. (७१ वर्ष), ऐ.ऐ. – छाती र बायाँ हातमा चोट, अवस्था मध्यम।

लिला के.सी. (३० वर्ष), ऐ.ऐ. – बायाँ कुममा चोट, अवस्था मध्यम।

शान्ती के.सी. (३७ वर्ष), ऐ.ऐ. – टाउको र बायाँ घुँडामा चोट, अवस्था सामान्य।

हरीकृष्ण घिमिरे (६३ वर्ष), ऐ.ऐ. – टाउको र घाँटीमा चोट, अवस्था मध्यम।

कमलादेवी घिमिरे (४८ वर्ष), ऐ.ऐ. – ढाडमा भित्री चोट, अवस्था मध्यम।

मैया कुँवर (५५ वर्ष), ऐ.ऐ. – ढाडमा भित्री चोट, अवस्था मध्यम।

Source : DPO Kaski, Photo : Suraj Gurung

Pls keep distance while driving  ! Gadi back ayer Pani gatna huna sakxa aja testai vayo at tanahau seratar near surya Ne...
18/02/2025

Pls keep distance while driving ! Gadi back ayer Pani gatna huna sakxa aja testai vayo at tanahau seratar near surya Nepal company ''' more details comming soon Tanahun Khabar Shukla News शुक्ला न्यूज

16/02/2025

Shuklagandaki Municipality शुक्लागण्डकी नगरपालिकाको कार्यालय, तनहुँ Shukla News शुक्ला न्यूज

03/02/2025

शिक्षक मात्र भए पो आन्दोलन शसक्त हुन्छ । फलाना पार्टीका शिक्षक भन्या छ, ढिम्काना पार्टीका शिक्षक भन्या छ । एउटा आन्दोलन गरौँ भन्छ अर्को हुन्न भन्छ । शिक्षकका समस्या ज्यूँ का त्यूँ !

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा कार र ट्रक एक आपसमा ठो'क्किएका छन ।कारले ओभरटेक गर्न...
03/02/2025

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा कार र ट्रक एक आपसमा ठो'क्किएका छन ।कारले ओभरटेक गर्ने क्रममा ठो'क्किएको हो । दु'र्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका ४ की ५० वर्षीय माया देवी उपाध्याय घा'इते भएकी छन्।😢

Wow...2025 को आफ्नो पहिलो बिदेश भ्रमण Nepal बाट सुरु गर्छु भनेका बेलायतका राजकुमार Edward भोलि Nepal आउने भएका छन।❤️😯😮🇳🇵...
03/02/2025

Wow...2025 को आफ्नो पहिलो बिदेश भ्रमण Nepal बाट सुरु गर्छु भनेका बेलायतका राजकुमार Edward भोलि Nepal आउने भएका छन।❤️😯😮🇳🇵🇬🇧

सामाजिक अभियन्ता सुदिप गफ्फरले सरस्वती पूजाको अवसरमा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने कालिका मन्द...
03/02/2025

सामाजिक अभियन्ता सुदिप गफ्फरले सरस्वती पूजाको अवसरमा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने कालिका मन्दिरको सरसफाई गरेका छन्। उनले प्राकृतिक सुन्दरतामा असर पर्ने गरेको भन्दै यस कार्यलाई अगाडि बढाएका हुन्। सरसफाईका क्रममा उनले ६ बोरा फोहोर संकलन गरेका छन्।❤️ Cr@damauliupdate

03/02/2025

विद्यार्थीलाई बसमा मात्र होइन Plane मा पनि 45% छुट दिनुपर्छ ।

धर्मराज तिमिल्सिना,
केन्द्रीय सदस्य, अनेरास्ववियु तथा
काठमाडौं जिल्ला इन्चार्ज

03/02/2025

27/11/2024
24/08/2024

Back to Back sadnews: Sindhuli ko sunkoshi nadimaa gadi khaseko bhanne khabar prapta bhayeko cha. कसैलाई केही नहोस्! 😥🙏

Details to follow...

Address


Alerts

Be the first to know and let us send you an email when Routine of tanahun banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of tanahun banda:

  • Want your business to be the top-listed Media Company?

Share