Viral Nepal

Viral Nepal Finding joy in the little moments.❤️

निकै दु:खद खबर  : बालकलाकार सचिन परियारको दु:खद निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस...
02/01/2025

निकै दु:खद खबर : बालकलाकार सचिन परियारको दु:खद निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । 💔😢

#हार्दिक श्रध्दाञ्जलि💐

25/12/2024

Paras Khadka on Infrastructure in TU Cricket Ground says,"नयाँ निमार्णका लागि अस्ति भर्खर Tender खुलेको छ। आशा गरौं चाँडो भन्दा चाँडो बनोस् भन्ने कुरा हो।‌ नेपाली क्रिकेटलाई अब हाम्रो पुर्वाधारहरुमा हामीले परिवर्तन लिएर आउन भन्दै छौं, त्यो सबै कुरा गरिराख्दा सायद अब बन्छ भन्ने आशा जागेको छ। अर्को सिजन आउन्जेल सम्ममा Flood Light र प्याराफिटहरु होस भन्ने हाम्रो इच्छा र चाहना छ।"

Heart breaking :लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ। परिवार जन तथा हरदम श्र...
19/12/2024

Heart breaking :लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ। परिवार जन तथा हरदम श्रीमानको आयुको लागि प्राथना गर्दै आएकी शृजना लाई धैर्य धारण गर्ने क्षमता प्रदान होस्!
हार्दिक श्रद्धाञ्जली!!

हामिले पनि लगाइम है भाई टिका।❤️
03/11/2024

हामिले पनि लगाइम है भाई टिका।❤️

भाई टिकाको धेरै धेरै शुभकामना सम्पुर्ण मा ।❤️
03/11/2024

भाई टिकाको धेरै धेरै शुभकामना सम्पुर्ण मा ।❤️

अब अझै जोसका साथ अर्को पल्ट । ❤️
30/10/2024

अब अझै जोसका साथ अर्को पल्ट । ❤️

   🥰
28/10/2024

🥰

National player preeti rai ❤️
28/10/2024

National player preeti rai ❤️

समस्या 😑
13/10/2024

समस्या 😑

12/10/2024

I gained 6,463 followers, created 112 posts and received 188,474 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

बिजया दशमीको धेरै धेरै शुभकामना सम्पुर्ण मा।🙏
12/10/2024

बिजया दशमीको धेरै धेरै शुभकामना सम्पुर्ण मा।🙏

11/10/2024

भोलि टिका लगाउने दिन कस्तो भयो त तयारि ?

10/10/2024
10/10/2024

फुलपातीको सुभकामना सम्पुर्ण मा ❤️

घटस्थापना को धेरै धेरै शुभकामना सम्पुर्ण नेपालि दाजुभाइ तथा दिदी बहिनी हरुमा।❤️
03/10/2024

घटस्थापना को धेरै धेरै शुभकामना सम्पुर्ण नेपालि दाजुभाइ तथा दिदी बहिनी हरुमा।❤️

28/09/2024

काठमाडौं - मुग्लिङ राजमार्ग को झ्याप्ले खोला मा पहिरोले पुरिएको माईक्रो बस बाट १४ वटा शव भेटिएको छ।

18/09/2024

Sad news: Prakash Rai, who won Mr. Kathmandu title 5 days ago is no more. He was admitted in hospital after Cardiac Arrest. 💔

Address


Telephone

+9779815922234

Website

Alerts

Be the first to know and let us send you an email when Viral Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share