31/05/2026
सामाजिक सञ्जालको द,बाबले छुट्टिए Roynee र Mr Tamang? खुल्यो ब्रेकअपको कारण!
चर्चित भ्लगर Apsara Rai अर्थात Czzling Roynee र टिकटककर्ता Anish Tamang अर्थात Mr Tamang बीचको प्रेम सम्बन्ध ४/५ महिना पनि नपुग्दै अ #न्त्य भएको खबरले यतिबेला सामाजिक सञ्जाल त,ताएको छ। एकअर्काको सहमतिमै सम्बन्ध टुंगिएको बताइए पनि उनीहरूका फ्यानहरूले भने यो निर्णय सहज रूपमा स्वीकार्न सकेका छैनन्।
बताइएअनुसार, सम्बन्धमा आएको अत्यधिक न #कारात्मक टिप्पणी, गा'लीग'लौज तथा परिवारसम्म लक्षित भएर आएका नराम्रा कमेन्टहरूले उनीहरूको सम्बन्धमा द'बाब सिर्जना गरेको थियो। विशेषगरी Mr Tamang ले आफू मात्र होइन, आफ्नो परिवारले समेत सामाजिक सञ्जालमा अनावश्यक आ'लोचना र आ #क्रमण झेल्नुपरेको संकेत गरेका छन्।
यता Czzling Roynee का समर्थकहरू भने अझै पनि Mr Tamang का भिडियोहरूमा भावुक प्रतिक्रिया जनाइरहेका छन्। कतिपयले, “साँचो माया गरेको भए एउटा कमेन्टको भरमा सम्बन्ध टु,ट्दैनथ्यो” भन्दै असन्तुष्टि पोखिरहेका छन् भने अरूले “ठूलो सम्बन्ध कि ठूलो कमेन्ट?” भनेर प्रश्न उठाउन थालेका छन्।
सामाजिक सञ्जालभरि Roynee को पक्षमा समर्थनको लहर देखिएको छ। धेरैले “Czzling जत्तिको इमानदार, राम्री र स्ट्रङ्ग गर्ल भेट्न गा #ह्रो छ” भन्दै उनको प्रशंसा गरिरहेका छन्। सम्बन्ध टु #टेपनि दुवैले एकअर्काप्रति सम्मान कायम राखेको देखिए पनि, उनीहरूलाई फेरि सँगै देख्न चाहने फ्यानहरूको आशा भने अझै म #रेको छैन।
प्रेम, विश्वास र सामाजिक द,बाबबीचको यो सम्बन्धको अ #न्त्य अहिले नेपाली सामाजिक सञ्जालमा चर्चाको मुख्य विषय बनेको छ।
तपाईको मनमा लागेको धारणा कमेन्ट मा राख्नुहोला।