Routine of aanboo khaireni

  • Home
  • Routine of aanboo khaireni

Routine of aanboo khaireni Namaste khaireni��

Happy Dashain to everyone ❤️💐
01/10/2025

Happy Dashain to everyone ❤️💐

29/09/2025

आज आँबुखैरेनी भेटेरन्स क्लब द्वारा भएको दशैंको खुशीमा गरिएको रमाइलो फुटसल खेल निकै राम्रो र रमाइलोसँग सम्पन्न भएको छ । यस खेललाई निरन्तरता दिनुपर्ने र आँबुखैरेनीको फुटबल–फुटसललाई अझै अगाडि बढाउनुपर्ने मुख्य उद्देश्य रहेको कुरा अनिल श्रेष्ठले बताएका पनि घोषणा गर्दछु ।❤️

29/09/2025

Happy phoolpati to all ❤️

25/09/2025

आँबुखैरेनी वडा नं ३ स्थित किराना पसलमा हिजो राति करिब १०:३० बजे तिर अपरिचित समुहले पसल फुटाउन खोजेको रहेछ छिमेकीले देखेर हो-हल्ला गरेपछि चोरि हुनबाट जोगिएछ।

सबैजना चनाखो रहनुहोला।❤️


फोटो: गिता थापा

Address


Alerts

Be the first to know and let us send you an email when Routine of aanboo khaireni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of aanboo khaireni:

  • Want your business to be the top-listed Media Company?

Share