भारत महाराष्ट्रमा गाेंदियाको रतनारा भन्ने ठाउँमा देखिएको दृश्य ।
ॐ नमः शिवाय ❤️🙏
📸राजकुमार कुशवाहा
Follow our page NENEB news & NetworkeNEB news & Network NEB news & Networketwork to get latest updates
02/04/2023
शब्दले कसैको मुटुमा छुन त्यति सजिलो त छैन। तर पनि छोयो मलाई भित्रभित्रै यताकता 🥺
EEveryone ทันข่าว
31/03/2023
SEE Exam सुरु भएको 15 मिनेटमै Question Paper Social Media मा बाहिरिएको छ ।
Ps.बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो ।
08/03/2023
वनमा लागेको आगो त निभ्यो । तर यो मनमा लागेको आगो कसरी निभ्ला ? म पर्यावरण जोगाउन बिरुवा रोप्ने अनि त्यही बिरुवा मार्न तिमी आगो झोस्ने ?🥺 Huge respect to you Harka Sampang A Revolution 🙏🙏
Video credit/edit : karki
03/03/2023
२२३ जना दृस्टिका देवता डॉ सन्दूक रुइतबाट आँखादान पाएपछि हर्षमय माहौल ,लाली गुरास नगरपालिका तेह्रथुम ..
सलुट डाक्टर सन्दुक रूइत ..🙏🇳🇵
01/03/2023
प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ ।
01/03/2023
दिन सबैको आउछ भन्थे हेर त आज अन्तरास्ट्रिय बिरालो दिवस् नी आयो march 1 (mew mew day )🤣😁❤️
25/02/2023
के हुदैछ हाम्रो देशमा ?
Follow our NEB news & Network page for all news and update in Nepal🇳🇵♥️
25/02/2023
नयाँ गठबंधनको भागबन्डा : प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री त्यसपछि देउवा !!
Follow our page NEB news & Network for all news and update in Nepal🇳🇵♥️
24/02/2023
Follow NEB news & Network
Wow...The voice of Nepal Kids Season -2 मा नंया कोचको रुपमा गायक Sushant KC आउने भएका छन। Season 2 यही २६ गते देखि सुरु हुदैछ ।❤️
Follow our page for all news and update in Nepal🇳🇵♥️
23/02/2023
Follow NEB news & Network
राष्ट्रिय खेलकुद परिषदले क्रिकेट सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिमको यूएई भ्रमणमा समावेश गर्न कुनै पहल नगर्ने भएको छ । अदालतको फैसलाभन्दा बाहिर गएर केही पनि गर्न नमिल्ने भन्दै राखेप टक्टकिएको हो ।
Follow our page for all news and update in Nepal🇳🇵♥️
Be the first to know and let us send you an email when Hamro Tinjure posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.