Madhyapur Diary

  • Home
  • Madhyapur Diary

Madhyapur Diary we raise the issues and views of people on particular subject regarding madhyapur Thimi.

openion of the people are most valued for madhyapur Diary .news ,information and vews are the prime points of madhyapur diary.

06/11/2025

बोदेको ग्ल्याडस्टोन एकेडेमीमा Transporting Theme Culmination प्रदर्शनी भब्य रुपमा सम्पन्न ।

06/11/2025

सावधान - मध्यपुर थिमिमा लुटपाट । पाचोका बाबुकाजी प्रजापति को करिब १० हजार नगद लुटपाट भएको छ ।मध्यपुर थिमिको वडा न ६ मा आफ्नै घर अगाडी रातको ३ बजे लुटेराहरुको समूहबाट यसरी स्थानीयबासी लुटिंदा स्थानीयमा सुरक्षालाई लिएर चिन्तित बनेका छन ।

05/11/2025

विनायकमा बेलायतका स्वास्थ्यकर्मीहरु द्वारा दुइ दिने आँखा जांच शिविर सम्पन्न ।

05/11/2025

निलबाराही पहिरो नियन्त्रण परियोजना लागू गर्न जनदबाद - बोदेका बिजय प्रजापतिको बिचार

04/11/2025

बोदेका कबि दास धौबजी श्रेष्ठको बिचारमा निलबाराही पहिरो नियन्त्रण विषय -

04/11/2025

कसैको लह लहैमा .. बासुरीको धुनमा प्रदर्शनी गर्नु राम्रो हैन - वडा अध्यक्ष - सानु काजि राजबाहक - वडा न ९ - मध्यपुर थिमि नगरपालिका

04/11/2025

गायक तथा समाजसेवी हरि सुन्दर लाखे - नीलबाराही पहिरो नियन्त्रण का बारेमा

04/11/2025

अभियन्ता सुर्य श्रेष्ठले नीलबाराही पहिरो नियन्त्रण परियोजनाका बारेमा के के भने हेर्नुहोस ।

04/11/2025

बरिस्ठ प्राबिधिक दिलिप गसी: ले नीलबाराही पहिरो नियन्त्रणका पछिल्ला विकासक्रमका बारेमा के के भने हेर्नुहोस ।

04/11/2025

निल बाराही बिबाद हार जितको बिषय हैन - नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठ

Address


Alerts

Be the first to know and let us send you an email when Madhyapur Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhyapur Diary:

  • Want your business to be the top-listed Media Company?

Share