कपिलवस्तु स्थित जनकम्युन अवलोकन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) लगाएतका नेताहरु!
05/09/2025
कपिलवस्तुमा घाँस काट्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) र पार्टी प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा (प्रकाण्ड सी) !
05/09/2025
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर (वसन्त ) विच नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तु भेटघाट भएको छ ।
25/08/2025
यहि भदौ ६ गते प्रगतिशील टोल विकास संस्थाको निर्वाचनबाट निर्वाचित कार्यसमितिको आज एक कार्यक्रमका बिच सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ ।
25/08/2025
तुलसीपुर-५ स्थित प्रगतिशील टोल विकास संस्थाका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोह !
25/08/2025
नागरिक समाज दाङले नेपाल सरकारबाट आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य लागु गर्न लागिएको इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा कायम गरेर मात्रै कार्यान्वयन गर्न आग्रह गरेको छ ।
समाजको आइतवार घोराहीमा बसेको बैठकले संविधान प्रदत्त सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था अनुसार इम्बोस्ड नम्बरको अङ्क र अक्षर देवनागरी लिपिमा कायम गर्न र सहजताका साथ उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
25/08/2025
लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वकाे अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
25/08/2025
दाङको घोराहीमा पहल नाट्य थिएटरको शिलान्यास गरिएको छ। वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले थिएटर शिलान्यास गर्नुभएको हो।
25/08/2025
विप्लवलाई भेट्न उनकै घरमा पुगे प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ। विप्लवलाई भेट्न प्रचण्ड सोमबार बिहान ललितपुरस्थित उनकै निवास पुगेका हुन् ।
प्रचण्ड र विप्लवबीच विभिन्न राजनीतिक विषयमा छलफलसमेत भएको विप्लवको सचिवालयले जनाएको छ । प्रचण्डले नेकपाको उत्पादन केन्द्रको समेत अनुगमन गरेका थिए ।
९ भाद्र, काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव...
23/08/2025
२०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) संघीय मामिला तथा सामान्य प्रशासनबाट गुणस्तर परिक्षण पश्चात कायम भएको अंकमा दाङमा १० पालिकामध्य राप्ती गाउँपालिका प्रथम भएको छ ।
23/08/2025
भारतीय–चिनियाँ हस्तक्षेपमार्फत नेपाली भूमी लिपुलेक हुँदै सीमा व्यापार खोल्ने सहमति विरुद्ध समाजवादी मोर्चा नेपालको घोर निन्दा एवम भर्त्सना!
Be the first to know and let us send you an email when Daily News Rapti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.