बालेन सरकार

  • Home
  • बालेन सरकार

बालेन सरकार अब कि बार बालेन सरकार

14/04/2026

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥

हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

10/04/2026

श्रममन्त्री साह पदमुक्तः प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही!

14/02/2026

!!मेरो गुनासो!! प्रश्न!!!

७० ८० वर्ष पहिला एउटै स्तरको,एउटै खालको देशमा पढ्न स्कुल कलेज, रोजगारीका लागि कम्पनी खोजी गर्दैछु।

यहाँ लिनियर सिन्कानसेनको विकास हुँदै गर्दा आफ्नो देशमा झोलुङ्गे पुल बन्न नसकेर तुइन चढेर हिँडेको हेर्नुपरेको छ।

देश र विदेशको लागि काम गरेकोलाई ((( भुक्तभोगीलाई))) थाहा हुन्छ् कति विकास、 कस्तो विकास 、कति छिटो र कसरी हुन्छ भन्ने कुरा

यहाँ च** धुनलाई तातो पानी आउँदै गर्दा पिउने पानी लाई चार गाउँ चारेको
दिनकै बस खोलामा गुल्टेको 、मान्छेको लास त परको कुरा बस नै नभेटिएका समाचार् सुन्नुपर्छ

हजुरबाहरुले गैटी, कुटो, कोदालो गरेर खनेको गोरेटो बाटो हिँड्दै किन यो बाटो नबनाएको भनेर ''जवाफ दिनुपर्ने मान्छेको प्रश्न(गुनासो) सुन्नुपर्छ।

२० वर्षमा फोटो खिच्नलाई बनाएको नाममात्रको विमानस्थल,एउटा झोलुङ्गे पुल, आदिकल्चो खोलामाथिको मोटरबाटाको पुल 、 विकास होइन !! देखावटी विकास हो ।

आँखा कहिले खोल्ने "||कि सधैँ झोले नै हुने हो||"

With Balen – I just got recognized as one of their top fans! 🎉
09/02/2026

With Balen – I just got recognized as one of their top fans! 🎉

29/01/2026

मैले यही देशमा रगतको होली देखेको छु,
विद्यार्थी माथि चलेको गोली देखेको छु।
तिमी सिंहदरबार जलेको कुरा गर्दै छौ,
मैले त मेरो आफ्नै आगनमा चिता जलेको देखेको छु।
कोही भर्खरै खरानीबाट उठेर आएका छन् रे,
अरे मैले त मेरो घरको खम्बा खरानी भएको देखेको छु।
बा! भोलि आवाज म पनि उठाउँला,
गोली म माथि पनि झर्ला।
बिन्ती बा! आमा ! यो चोटी छोरा मार्नेहरूसँग सम्झौता नगरिदिनु।"

19/01/2026

तथ्याङ्क यसो भन्छ ...
झापा क्षेत्र नं . ५ काे निर्वाचन परिणाम अनुमान:
कुल मतादाता संख्या: 1,63,379 जना
१. १८ बर्षदेखि २९ वर्षसम्मका (२२%) =35,943 जना
२. ३० वर्षदेखि ४५ वर्षसम्मका (३३%)=53,915 जना
३. ४५ वर्षदेखि ६० वर्षसम्मका (28%)= 45,746 जना
४. ६० वर्षदेखि माथिका (17%)= 27,774 जना
मतदानमा सहभागी अनुमान उमेर समूह अनुसार
१.१८ देखि २९ वर्षसम्म 35943*55%= 19,769
२. ३०देखि ४५ वर्षसम्म 53915*55%=29653
३. ४५ देखि ६० वर्षसम्म 45746*70%=32,022
4.६० वर्ष माथिका 27774*80% =22,219
जम्मा 63.45%= 1,03,663
Balen Shah ले पाउने संभावित मत उमेर समूह अनुसार
१.१८ देखि २९ वर्षसम्म 19769*70%=13,838
२. ३०देखि ४५ वर्षसम्म 29653*45%=13,343
३. ४५ देखि ६० वर्षसम्म 32022*35%=16,011
4.६० वर्ष माथि 22219*25%=6,943
जम्मा 50,135
केपी ओलिले पाउने संभावित मत उमेर समूह अनुसार
१.१८ देखि २९ वर्षसम्म 19769*15%=2,965
२. ३०देखि ४५ वर्षसम्म 29653*45%=13,343
३. ४५ देखि ६० वर्षसम्म 32022*45%=16,011
4.६० वर्ष माथि 22219*55%=6,943
जम्मा= 39,262
अन्तिममा अनुमानित संख्यामा
1. बालेनकाे १० % घटे 45,100 माथि र केपीकाे १० % बढेमा लगभग 43,800 हुनेछ
यसरी हेर्दा बालेनले कम्तिमा १३०० देखि बढिमा ११००० काे मतान्तरले जित्ने अनुमान गर्न सकिन्छ ।
अन्तिम परिणाम
१. बालेन बिजेता हुनेछन्

देशले खोजेको अंकमाल । देशले चाहेको अंकमाल ।अत्याचारले सिमा काटेपछिको अंकमाल । भ्रष्टाचारले सिमा काटेपछिको अंकमाल । मान्न...
18/01/2026

देशले खोजेको अंकमाल । देशले चाहेको अंकमाल ।
अत्याचारले सिमा काटेपछिको अंकमाल । भ्रष्टाचारले सिमा काटेपछिको अंकमाल । मान्नुस् - नमान्नुस् यो दुईतिहाइ सिटकालागि शुभ संकेतको अंकमाल हो ।

16/01/2026
16/01/2026

"नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ
संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।
शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।
यो अभियान कुनै एक व्यक्तिको होइन।
यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।
सबैको साथ, सहयोग र विश्वाससहित
अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।"

देश बनाउन हिडेको सिंह 🦁 लाइ देखेर एमाले कांग्रेस नामको स्याल जति कराएपनि फरक पर्दैन | जय घन्टि जय बालेन
16/01/2026

देश बनाउन हिडेको सिंह 🦁 लाइ देखेर एमाले कांग्रेस नामको स्याल जति कराएपनि फरक पर्दैन | जय घन्टि जय बालेन

Address


Telephone

+9779864689234

Website

Alerts

Be the first to know and let us send you an email when बालेन सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बालेन सरकार:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Columbus.