Routine of Nepali in UAE

  • Home
  • Routine of Nepali in UAE

Routine of Nepali in UAE We are opened to raise the hidden voices of all nepalese and to work for the welfare of all nepalese brothers and sisters.

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थु''नामा पठाउने आदेश गरेपछि प्रहरीले उनलाई, उनकाे निवासबाटै पक्राउ ग...
04/04/2025

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थु''नामा पठाउने आदेश गरेपछि प्रहरीले उनलाई, उनकाे निवासबाटै पक्राउ गरेकाे छ।

03/04/2025

तीनकुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : डा.सुनिल शर्मा

03/04/2025

के तपाईंसँग लिखित आदेश छ?

राष्ट्र प्रतिको माया: विदेशबाट नेपाल आएपछि देशको माटोलाई झुकेर ढोग्दै। ❤️🇳🇵
03/04/2025

राष्ट्र प्रतिको माया: विदेशबाट नेपाल आएपछि देशको माटोलाई झुकेर ढोग्दै। ❤️🇳🇵

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं १००+ दिनपछि आफ्नो कुर्सीमा फर्किएका छन् । उनलाई महानगर प्र...
03/04/2025

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं १००+ दिनपछि आफ्नो कुर्सीमा फर्किएका छन् । उनलाई महानगर प्रहरीले कार्यालय छिर्न नदिने प्रयास गरेको थियो भने कर्मचारीहरुले ताला फुटाएर उनलाई कार्यकक्ष सम्म पुर्याएका थिए ।

Pic.

31/03/2025

खै कस्तो समृद्धिकाे कुरा गर्दैछ सरकार??
दिनहुँ खाडीमा हजारौं युवा बेचेर। - बिष्णु वली

30/03/2025

पूरा भिडियाे हेर्नुहाेस्😥

गत शुक्रवार राजधानी काठमाण्डूमा भएको राजसंस्थावादीहरूको प्रदर्शन हिंसात्मक बन्न पुगेपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त...
30/03/2025

गत शुक्रवार राजधानी काठमाण्डूमा भएको राजसंस्थावादीहरूको प्रदर्शन हिंसात्मक बन्न पुगेपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित ४१ जनामाथि अनुसन्धानका लागि प्रहरीले अदालतबाट आगामी मङ्गलवारसम्मको समय प्राप्त गरेको छ। गत शुक्रवार पक्राउ परेकालाई पाँच र शनिवार पक्राउ परेकालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो। काठमाण्डू जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए। उनीहरूसँगै पक्राउ परेका राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल चाहिँ थुनामुक्त भएका छन्। उनी प्रदर्शनमा सहभागी नभएकाले छाडिएको प्रहरीले बताएको विवरण आएका छन्। मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुर र सङ्गठित अपराध र अन्यलाई आपराधिक उपद्रवमा अनुसन्धान हुने बताइएको छ। मिश्र र राणाका हकमा उनीहरूका वकिलले दुवै जना बिरामी भएको भनी अदालतमा प्रमाणहरू पेस गरेकाले उचित औषधि उपचारको व्यवस्था मिलाउन पनि अदालतले आदेश दिएको सूचना अधिकारी श्रेष्ठले बताए।

ईदकाे अवसरमा भोलि चैत्र १८ गते नेपालभर सार्वजनिक बिदा।
30/03/2025

ईदकाे अवसरमा भोलि चैत्र १८ गते नेपालभर सार्वजनिक बिदा।

30/03/2025

काठमाडौंको चाबहिलमा राप्रपाले निकालेको मसाल जुलुस: भिडियाे

30/03/2025

😱हेर्नुहाेस्.. भाटभटेनीमा भएकाे सामान लुटपाट र क्षतिको विवरण।

राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री बिष्णु पौडेल।
30/03/2025

राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री बिष्णु पौडेल।

Address

Khalid Bin Waleed Street

Telephone

+971567228136

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepali in UAE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share