please like and follow to page Gomden news, I hope to all my friends, you are absolutely love my p
03/01/2026
शुभ बिहानी सम्पूर्ण साथीहरुमा सञ्चै हुनुहुन्छ ? Comment share follow like चाहियो है ल हजुर।
01/01/2026
मित्र गुमानसिंह तामाङ संग नयाँ सालमा झम्का भेट भयो।
31/12/2025
आज झापाको केही भागमा घाम लाग्यो।
31/12/2025
तरकारीको महँगी बढ्यो उपभोक्ता मारमा।
30/12/2025
२८६२ औं ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको पवन अवसरमा परमपूजनीय धर्मगुरु पाल्युल लहठुल रिम्पोर्छे ज्यूको सङ्गे छोइलिङ बौद्ध गुम्बा दमकमा प्रत्येक बर्ष झै यस वर्ष पनि सात दिने फुर्बा पूजा हुने भएको जानकारी गराउनु चाहन्छु।
कार्यक्रमको तालिका -
पुस २७ गते शुरू भएर विविध कार्यक्रम सहित माघ ५ गते सोनाम ल्होछारको दिन समापन हुने भएको हुँदा सम्पूर्ण धर्मलम्बी ज्यूहरुलाई सो कार्यक्रममा सहभागी भई पुण्य लाभ कमाई सोनाम ल्होछार पनि भव्यताका साथ मनाउनु सादर निमन्त्रणा गर्दछु।
28/12/2025
आज भने भेनाजुको दोकान तिर गएर चिया पिउदै दिन बिताए।
Be the first to know and let us send you an email when Gomden news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.