Simarekha Online

  • Home
  • Simarekha Online

Simarekha Online News & Event from Far-western Province

17/03/2025

क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य, हेमन्त प्रकाश वली 'सुदर्शन'

अनुकूलनको विकल्प स्थानान्तरण हो । जलवायु आधारित आप्रवासन हुन थालिसकेको छ
10/02/2024

अनुकूलनको विकल्प स्थानान्तरण हो । जलवायु आधारित आप्रवासन हुन थालिसकेको छ

अभिलेखअनुसार सन् २०२३ सबैभन्दा तातो वर्ष बन्यो । त्यसैगरी, गर्मीसँगै आर्द्रता पनि बढिरहेको छ । गर्मी र

‘सरकारको प्रशंसा गर्न मन लागेको थियो, तर हेर्दा केही काम नगरेर बिताएको देखियो’, डडेल्धुराबाट निर्वाचित स्वतन्त्र सांसद ड...
10/02/2024

‘सरकारको प्रशंसा गर्न मन लागेको थियो, तर हेर्दा केही काम नगरेर बिताएको देखियो’, डडेल्धुराबाट निर्वाचित स्वतन्त्र सांसद डा.तारा जोशी भन्छन् । काम गर्ने अवसर हुँदा पनि त्यसै समय खेर फाल्ने काम भएको उनी बताउँछन् । ‘एक वर्ष धेरै ठूलो समय हो । तर त्यो खेर गयो । केही नगर्नु पनि ठूलो भ्रष्टाचार हो’ उनी भन्छन् ।

२७ माघ, धनगढी । नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार बनेको आज (शनिबार) वर्ष.....

30/01/2024
कञ्चनपुरमा हुलाकी सडक अलपत्र छाडेपछि चाडो सडक निर्माण सम्पन्न गर्न दबाबमूलक राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाडिले  दैजी–ड...
08/11/2023

कञ्चनपुरमा हुलाकी सडक अलपत्र छाडेपछि चाडो सडक निर्माण सम्पन्न गर्न दबाबमूलक राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाडिले दैजी–डोकेबजार पैदल यात्रा अभियान शुरु गरेको छ ।

कञ्चनपुर सिमा क्षेत्र गड्डाचौकिमा दशगजा मिचेर भारतले कालोपत्रे सडक बनाएको छ । नेपाली भूमिमा भने सडक निर्माणमा भारतले वर्...
08/11/2023

कञ्चनपुर सिमा क्षेत्र गड्डाचौकिमा दशगजा मिचेर भारतले कालोपत्रे सडक बनाएको छ । नेपाली भूमिमा भने सडक निर्माणमा भारतले वर्षौदेखी अवरोध गरिरहेको छ ।

कैलाली अदालतमा चोरी :  जिल्ला अदालत कैलालीको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल तोडेर आइतवार राती चोरी भएको छ । अभिलेख...
08/11/2023

कैलाली अदालतमा चोरी : जिल्ला अदालत कैलालीको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल तोडेर आइतवार राती चोरी भएको छ । अभिलेख शाखाबाट दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरी भएको प्रहरीले जनाएको छ।

अदालतको सीसीटीभी फुटेजमा एक अज्ञात व्यक्ति प्रवेश गरेको भिडिओ कैद भएको छ। सो फुटेज प्रहरीले अनुसन्धानका लागि लगेको छ।

लगुऔषध सहित बनबसाका व्यापारी पक्राउ महेन्द्रनगर । सीमावर्ति भारतीय बजार बनबासाका एक व्यापारी लागुऔषध खैरो हेरोइनको ठूलो ...
06/11/2023

लगुऔषध सहित बनबसाका व्यापारी पक्राउ

महेन्द्रनगर । सीमावर्ति भारतीय बजार बनबासाका एक व्यापारी लागुऔषध खैरो हेरोइनको ठूलो मात्रासहित पक्राउ परेका छन् ।बनबासाबाट नेपाल आउँदै गरेको अवस्थामा बनबासाको मिना बजारका मोबाइल व्यवसायी धर्मेन्द्र ब्राउनसुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट ९.३३ ग्राम ब्राउनसुगरसहित उनी पक्राउ परेका हुन् ।

खेलाडीलाई सम्मानः केही समय अघि चीनमा सम्पन्न १९ औं एसियाडमा ब्याडमिन्टनमा नेपालबाट सहभागी दशरथचन्द नगरपालिका ९ का सुनील ...
06/11/2023

खेलाडीलाई सम्मानः
केही समय अघि चीनमा सम्पन्न १९ औं एसियाडमा ब्याडमिन्टनमा नेपालबाट सहभागी दशरथचन्द नगरपालिका ९ का सुनील जोशीलाई २५ हजार नगद सहित दशरथचन्द नगरपालिकाले सम्मान गरेको छ । नेपालको तर्फबाट प्रिन्स दाहाल र उनले क्वाटरफाइनलमा भारतसँग पराजित भएका थिए । सम्मान कार्यक्रममा नगरप्रमुख पुष्करराज जोशी, उपप्रमुख कौशीला चन्द र आमा सहित सुनील

धार्मिक लडाइ :कञ्चनपुर जिल्लाको दक्षिणी सिमावर्ती सङ्ग जोडिएको भारतिय लखिमपुर जिल्लाको सम्पुर्णानगरमा एक महिलाले आत्महत्...
05/11/2023

धार्मिक लडाइ :कञ्चनपुर जिल्लाको दक्षिणी सिमावर्ती सङ्ग जोडिएको भारतिय लखिमपुर जिल्लाको सम्पुर्णानगरमा एक महिलाले आत्महत्या गरेपछि विवाद उतपन्न भएको हो । आत्महत्या गरेकी केटि हिन्दु धर्म मान्ने रहेको बताइएको छ ।

आत्महत्या गरेकी केटि स्थानीय मुस्लिम केटा सङ्ग प्रेममा थिइन । आत्महत्या गरेपछि केटीको परिवारले मुस्लिम केटाको घर टोडफोड गरेका थिए। विवाद ठुलो बन्ने देखेपछि त्यहाको स्थानीय प्रशासनले कर्फ्यु समेत लगाएको थियो । अहिले कर्फ्यु खुलिसकेको छ । अवस्था सामान्य छ ।

04/11/2023

कञ्चनपुरको दक्षिणी सिमावर्ती भारतिय लखिमपुर क्षेत्र तनावग्रस्त , सम्पुर्णानगरमा भारतिय प्रहरीले लगायो कर्फ्यु ,सिमावर्ती स्थानीयलाई भारत प्रवेशमा रोक

Address


Alerts

Be the first to know and let us send you an email when Simarekha Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simarekha Online:

  • Want your business to be the top-listed Media Company?

Share