SSB Family

SSB Family SSBC Page

24/10/2025

राष्ट्रपतिको उपस्थितिमा जेनजी र सरकारबीच लिखित सम्झौताको तयारी

11/10/2025

इजरायली टेलीभिजनबाट बोल्दै गरेको भिडियो सार्बजनिक भयो नेपाली बिपीन जोशीको जीबितै रहेको खुलासा

09/10/2025

सार्वजनिक भएको विपिन जोशीको भिडियोलाई लिएर उनकि बहिनी पुष्पा जोशी भन्छिन् - "भिडियो पुरानो भए पनि आज किन रिलिज गर्नुभयो भनेर धेरैलाई लागिराको होला । अहिले चाहिँ हामी USA मा छौँ । अहिले कायरोमा Negotiation team हरु ceasefire को लागी मिटिङ बसिराख्नु भएको छ । सायद मैले यो video public गरेपछि उनीहरूलाई अलि pressure create हुन सक्छ र उनीहरुले एउटा परिवारको पीडा बुजेर र hostage हो पीडा बुजेर अन्तिम निर्णय सम्म पुग्न सकुन् अनि मेरो दादालाई छिटोभन्दा छिटो release गरुन्, अरु ४८ hostage हरुलाई छिटोभन्दा छिटो release गरुन् । उनीहरुलाई आफ्नो परिवारसँग फिर्ता ल्याइदिउन् भन्ने सोचले pressure create होस भन्ने सोचले चाहिँ मैले यो भिडियो आज release गर्न खोजेको । म विश्वस्त छु कि ऊ त्यहाँ ठिक छ र म विश्वस्त छु कि छिट्टै मैले दादालाई देख्ने छु, उसको हात समाउन पाउने छु ।"

09/10/2025


बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

04/10/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीपछि हमासले अन्ततः गाजामा युद्धविराम गर्न र सबै ४८ जना बन्दीहरूलाई रिहा गर्ने सहमति जनाएको छ । यसअघि सार्वजनिक गरिएको 'बिदाइ सूची' मा नाम र तस्वीर समावेश भएका नेपाली युवा विपिन जोशी पनि उक्त सूचीमै रहेका कारण अब उनको अवस्था सार्वजनिक हुने र सकुशल फर्किने सम्भावना थप प्रबल बनेको देखिन्छ । लामो समयदेखि अनिश्चिततामा रहेका विपिनका परिवार र सम्पूर्ण नेपाली समुदाय यस खबरसँगै राहत र आशावादी बनेका छन् ।"

  धादिङको मौवा खोलामा बिहान ६ बजे पुनः पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। गएराति जवाङखोलामा खसेको पहिर...
04/10/2025

धादिङको मौवा खोलामा बिहान ६ बजे पुनः पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। गएराति जवाङखोलामा खसेको पहिरो पन्छाइएपछि फेरि पहिरो खसेको हो।

हिजोको ऐतिहासिक क्षण: युनिटी कप आफ्नो हातमा समातेर उचाल्दै Photo : Can
01/10/2025

हिजोको ऐतिहासिक क्षण: युनिटी कप आफ्नो हातमा समातेर उचाल्दै

Photo : Can

28/09/2025


शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा परेकोछ ।

28/09/2025

News Updet
भारतीय अभिनेता विजय थलापतीले आफ्नो र्‍याली दु'र्घटनामा मृ'त्यु भएकाको परिवारलाई २० लाख र घा'इतेहरूलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

I got 352 reactions and 12 replies on my recent top post! Thank you all for your continued support. I could not have don...
27/09/2025

I got 352 reactions and 12 replies on my recent top post! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

27/09/2025

I gained 5,029 followers, created 124 posts and received 3,812 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
26/09/2025

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!

Address

Butwal-9
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when SSB Family posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share