Pulse press

Pulse press प्रामाणिक समाचार प्राप्त गर्नुहोस्, आफ्नो ज्ञान विश्वस्त बनाउनुहोस्

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाण...
12/06/2025

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी सहित २४२ यात्रु सवार थिए || (तस्बिरहरु : )

लोकल गाइड तालिमको पहिलो दिन सम्पन्न 👣स्थान : महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
10/06/2025

लोकल गाइड तालिमको पहिलो दिन सम्पन्न
👣
स्थान : महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

मितिः-२०८२।०२।१५ गते अन्दाजि १२:३० बजेको समयमा जिल्ला झापा मेचीनगर नगरपालिका वडा नम्वर - १० खयरडाँगि स्थित तत्काल नाम थर...
30/05/2025

मितिः-२०८२।०२।१५ गते अन्दाजि १२:३० बजेको समयमा जिल्ला झापा मेचीनगर नगरपालिका वडा नम्वर - १० खयरडाँगि स्थित तत्काल नाम थर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजि बर्ष ४०/४५ को पुरुष मानिस टिमाई खोलाको बगि रहेको पानीमा घोप्टो परी डुवि मृत अबस्थामा रहेको भन्ने खवर ऐ. १३:०० बजे इलाका प्रहरी कार्यालय धुलाबारी झापामा जानकारी प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय धुलावारी झापा बाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशिको कमाण्डमा टोलि खटि गई आवश्यक अनुसन्धान तथा मुचुल्का गर्ने कार्य सम्पन्न भई प्रादेशिक अस्पताल भद्रपुर झापाको शव गृहमा पठाईएको ।

नोटः- स्थानियको भनाई अनुसार निज मृतक मानिस ४/५ दिन अगाडि देखि धुलाबारी बजार एरिया तिर मागि खाई हिन्ने गरेको आफू दिवश बस्नेत(क्षेत्री),भाइको नाम राजन वस्नेत , आमाको नाम सुमित्रा बस्नेत र बुवाकाे नाम ददीराम बस्नेत तथा घर दमक-१ भनी बताउने गरेको भन्ने बुझिएको ।

धरान ६ पानबारी स्थित लिम्बुचौरी तलको जङ्गलमा एक जना ३५-४० बर्षिय महिलाको हत्या गरेर छाडिएको अवस्थामा शव फेला परेको छ  । ...
09/04/2025

धरान ६ पानबारी स्थित लिम्बुचौरी तलको जङ्गलमा एक जना ३५-४० बर्षिय महिलाको हत्या गरेर छाडिएको अवस्थामा शव फेला परेको छ ।
Pulse press

जर्मनका विदेशी नागरिक बाटो हराएको र चिप्लिएर भिरमा खसि अल्झिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुद्वारा निजलाई...
17/01/2025

जर्मनका विदेशी नागरिक बाटो हराएको र चिप्लिएर भिरमा खसि अल्झिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुद्वारा निजलाई उद्दार गरिएको छ ।

#नेपालप्रहरी

गुन्द्रुक किलोको ३००, यस्तो छ तरकारी र फलफूलको मूल्य: कालीमाटीमा तरकारी र फलफूलको नयाँ थोक मूल्य कालीमाटी विकास समितिले ...
16/01/2025

गुन्द्रुक किलोको ३००, यस्तो छ तरकारी र फलफूलको मूल्य:

कालीमाटीमा तरकारी र फलफूलको नयाँ थोक मूल्य
कालीमाटी विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलका थोक मूल्य तोकेको छ।

तरकारी:गोलभेँडा (भारतीय) ७०, (लोकल) २५, आलु (भारतीय) ४२, (लोकल) ४७, प्याज ६५, गाजर (लोकल) ८०

फलफूल: स्याउ (फुजी) ३००, अनार ४००, अंगुर (कालो) ३८०, सुन्तला (नेपाली) १३०

अन्य: तोफु १२०, गुन्द्रुक ३००, ताजा माछा (रहु) ३५०, (मुंगरी) ४५०

भारतमा जारी ईन्डो नेपाल फुटबल प्रतियोगिता मा भारतको फुलबारी फुटबल टिमलाई ६-० ले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको ...
21/12/2024

भारतमा जारी ईन्डो नेपाल फुटबल प्रतियोगिता मा भारतको फुलबारी फुटबल टिमलाई ६-० ले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको छ । सम्पूर्णमा शुभकामन 🙏

अमेरिकामा भारतीय अर्बपति गौतम अदानीमाथि जालसाजीको अभियोग दर्ता:
21/11/2024

अमेरिकामा भारतीय अर्बपति गौतम अदानीमाथि जालसाजीको अभियोग दर्ता:

मेरो भाइ मनिष भण्डारी, काकडभिट्टाबाट पोखरातर्फ जाँदै गर्दा सम्पर्क बिहिन भएका छन् । उनलाई अन्तिम पटक सीसीटीभी क्यामेरामा...
12/11/2024

मेरो भाइ मनिष भण्डारी, काकडभिट्टाबाट पोखरातर्फ जाँदै गर्दा सम्पर्क बिहिन भएका छन् । उनलाई अन्तिम पटक सीसीटीभी क्यामेरामा, सप्तरी जिल्लाको चन्द्र नहरस्थित होटलमा बस यात्रुहरूलाई खाना खान रोकेको स्थानमा देखिएको थियो ।

हजुरको सानो सहयोग र सेयरले हाम्रो परिवारलाई ठूलो मद्दत पुग्छ । उनको बारेमा कुनै जानकारी पाएमा ९८२७१५०८८९, ९८५६०६९९६६ अथवा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्नुहोला ।

अनिश भण्डारी

Sonu Nigam will be Performing Live in Nepal on December 25th and ticket sales have already started as well where startin...
09/11/2024

Sonu Nigam will be Performing Live in Nepal on December 25th and ticket sales have already started as well where starting price is NRs. 2000. This festive discount is valid till Kartik 30 as per Organizers 😍

Tickets available in eSewa.

Dr Nicholous Bhusal लेख्नु हुन्छ : हामीले रोपेका फ़ुलहरु फुलीसके,,, देशको उत्पादन प्रयोग गरौ आत्मनिर्भर बनौ,,, ज़मीन नरा...
31/10/2024

Dr Nicholous Bhusal लेख्नु हुन्छ :

हामीले रोपेका फ़ुलहरु फुलीसके,,,
देशको उत्पादन प्रयोग गरौ आत्मनिर्भर बनौ,,,
ज़मीन नराखौ ख़ाली,,, कृषि गरौ यसै पाली,,,
रूपन्देही सैनामैनामा फ़ुलको लागी 985-7071320

Sad news:💔 सचेत रहनु होला!दैलेख जिल्ला आठबिस नगरपालिका ३मा वर्ष १३ को भुपेन्द्र कठायत दिपावलीको पटका पड्काउने क्रममा "रक...
30/10/2024

Sad news:💔 सचेत रहनु होला!
दैलेख जिल्ला आठबिस नगरपालिका ३मा वर्ष १३ को भुपेन्द्र कठायत दिपावलीको पटका पड्काउने क्रममा "रकेट बम" नामको पटकाको छर्रा दायाँ छातीमा लाग्दा मुटु भित्र नै छर्रा ड्यामेज भएर मृत्यु भएको😥!

Address


Telephone

+9779762993914

Website

Alerts

Be the first to know and let us send you an email when Pulse press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pulse press:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share