Janta Ko Aawaj

  • Home
  • Janta Ko Aawaj

Janta Ko Aawaj Janta Ko Aawaj Why Janta Ko Aawaj? Peoples are even deprived with their basic right like food, clothes & selther. Peace-up People Peace-up Nepal!!!!!!

Formation of this page comes into existence because of negative politics spread over a country with no result of life and habitation. We are a social activist who highly condemn the negative politics & always ready to raise the voice against such negative people. Aside we always step-up to appreciate the one who are working for humanity.

22/08/2026

दुइ तिहाइको सरकार पुरानो कानुन हटाए नया कानुन बनाउनु बलात्कार जस्तो जघन्य अपराध गनै लाइ फासि दिनुस 🙏 🥲

हिन्दुहरूको हत्या र हिन्दु धर्म विरोधी घटना हामी भुलेको छैनौं।मुसल-मान आ*तंक वाद मुर्दावाद।
21/08/2026

हिन्दुहरूको हत्या र हिन्दु धर्म विरोधी घटना हामी भुलेको छैनौं।
मुसल-मान आ*तंक वाद मुर्दावाद।

फूल भएर जन्मिएकी थियौ तिमी,कोपिलामै चुडेर छोडे।आफ्नै दाइ सम्झी पछि-पछि लाग्यौ तिमी,छिनभरमै प्राण लिइछोडे।कति चिच्यायौ हौ...
20/08/2026

फूल भएर जन्मिएकी थियौ तिमी,
कोपिलामै चुडेर छोडे।
आफ्नै दाइ सम्झी पछि-पछि लाग्यौ तिमी,
छिनभरमै प्राण लिइछोडे।
कति चिच्यायौ हौली त्यो झाडीमा,
मुख थुनिदिँदा कति निसासियौ हौली तिमी।
‘आमा’ पनि भन्न पाइनौ, ‘बाबा’ पनि भन्न पाइनौ,
कति पीडामा तड्पिएकी थियौ हौली तिमी!

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा भएको हालैको दुःखद घ*टना तथा झड*प प्रक!रणमा प्रहरीले आफ्नो अनुसन्धानलाई ती"व्...
19/08/2026

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा भएको हालैको दुःखद घ*टना तथा झड*प प्रक!रणमा प्रहरीले आफ्नो अनुसन्धानलाई ती"व्रता दिएको छ।
घट*नामा संलग्न रहेको शङ्कामा प्रहरीले श*ङ्कास्पद व्यक्तिहरूलाई नि*यन्त्रणमा लिई सोधपुछ तथा छानबिन जारी राखेको छ। यद्यपि, सामाजिक सञ्जालमा दोषी भनिएका मुस्लिम नागरिक हरु पक्राउ परेको खबर छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनाको सत्यतथ्य छानबिन गरी दो*षी जो-कोही भए पनि कानुनी दायरामा ल्याइने र पी!डितलाई न्याय दिलाइने प्रतिबद्धता जनाइएको छ।
स्थानीय क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि सु*रक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउन, भ्रामक सूचना सेयर नगर्न र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। 😱😱😥

पिपलको रुख बचाऔँ, ठाउँ–ठाउँमा लगाऔँपिपलको रुख संरक्षण गर्दै ठाउँ–ठाउँमा नयाँ बिरुवा रोप्न आग्रह। पिपलले वातावरण स्वच्छ र...
19/08/2026

पिपलको रुख बचाऔँ, ठाउँ–ठाउँमा लगाऔँ

पिपलको रुख संरक्षण गर्दै ठाउँ–ठाउँमा नयाँ बिरुवा रोप्न आग्रह। पिपलले वातावरण स्वच्छ राख्न सहयोग गर्नुका साथै गर्मीको समयमा मानिसलाई शीतल छाया प्रदान गर्ने भएकाले यसको संरक्षण आवश्यक छ। स्थानीयवासीलाई पिपलका रुख नकाट्न र थप बिरुवा रोप्न आग्रह।

King is the system, and the system is the King 🤴A nation does not become strong only by changing leaders again and again...
16/08/2026

King is the system, and the system is the King 🤴
A nation does not become strong only by changing leaders again and again, but by preserving a stable system that carries its history, culture, and identity forward. When the King stands as the guardian of the system, the nation finds continuity, discipline, and unity beyond political instability.
The King is not just a person, but a symbol of national pride, sovereignty, and long-term vision. A system guided by such a foundation does not collapse with temporary conflicts, nor does it lose direction with shifting powers. Instead, it moves steadily toward peace, development, and prosperity.
In times of confusion and division, a strong system led by a respected institution becomes the pillar that holds the nation together. Respecting the King means respecting the system itself — and protecting the system means securing the future of the nation.
King is the system, and the system is the King 🤴 — a truth that reflects stability, unity, and lasting strength.
🕉 🕉 🕉 jay sanaatan
Jay Naresh
Jay Desh
Jay Nepal 🇳🇵
We're needed Kingdom of Nepal again

जसले हिन्दु पक्ष, राष्ट्र र गौमाता को कुरा गर्छ त्यसले देशमा राज गर्छ।हिन्दु विरोधीहरूको ल्याङ ल्याङ अत्ति भइसको। #हिन्द...
14/08/2026

जसले हिन्दु पक्ष, राष्ट्र र गौमाता को कुरा गर्छ त्यसले देशमा राज गर्छ।
हिन्दु विरोधीहरूको ल्याङ ल्याङ अत्ति भइसको।
#हिन्दु_राष्ट्र_नेपाल 🚩❤️

कस कसको इच्छा छ नेपालमा फेरि यो बोर्ड लागोस्?1K likes ❤️
11/08/2026

कस कसको इच्छा छ नेपालमा फेरि यो बोर्ड लागोस्?
1K likes ❤️

हिन्दु हिन्दु भाई भाई 🚩Samrat Power 24 hour 💪
08/08/2026

हिन्दु हिन्दु भाई भाई 🚩
Samrat Power 24 hour 💪

06/08/2026

अब समय आयो,आफ्नो संस्कृतिलाई गर्वका साथ जोगाउने हामी सबै ❤️ छिटै राजा फर्किँदै छन्🚩

Address


Website

Alerts

Be the first to know and let us send you an email when Janta Ko Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share