Sunrise Patra

  • Home
  • Sunrise Patra

Sunrise Patra तपाईंको आवाजलाई सशक्त बनाई, सत्यको खेती गर्ने हाम्रो चाहना।
https://www.sunrisepatra.com/

19/09/2025

आज शुक्रबार देवानगंज गाउँपालिका वडा नं-२ स्थित देवानगंज बजारमा दिनहुँ बिहान लाग्ने गुद्रिमा तरकारीको मूल्य यस प्रकार को रहेको छ । हेर्नुहोस् भिडियोमा ।
#सुनसरी Our Biratnagar Follower हाम्रो पालिका खबर Namoonline.com

18/09/2025

सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–७ फुलचोकमा आज बिहान मिनीबस र ट्रक आपसमा ठोक्किँदा भीषण दुर्घटना भएको छ।

पश्चिमतर्फबाट आउँदै गरेको मिनीबस सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनामा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने केही यात्रुहरू घाइते भएका छन्।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तत्कालै घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो। स्थानीयवासीको सहयोगमा घाइतेहरूलाई नजिकैको अस्पतालमा प्रारम्भिक उपचार गराइएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

18/09/2025

आज बिहिबार देवानगंज गाउँपालिका वडा नं-२ स्थित देवानगंज बजारमा दिनहुँ बिहान लाग्ने गुद्रिमा तरकारीको मूल्य यस प्रकार को रहेको छ । हेर्नुहोस् भिडियोमा ।
#सुनसरी Our Biratnagar Follower हाम्रो पालिका खबर Namoonline.com

13/09/2025

सुनसरीको गढी गाउँपालिका वडा नं-१ मा जेन-जी पुस्ताले गरेको आन्दो*लनमा आन्दो*लनकारीले वडा कार्यालयलाई ज*लाएर ख*रानी बनाए ।

12/09/2025

अन्तत: सबै संसदको पद गयो
जेनजी र बालेनले जिते, भ्रष्टहरुले हारे भन्दै सुनसरीको बर्जु गाउँपालिका वडा नं-६ स्थित चिमडी बजारमा खुशियाली मनाउँदै चिमडीका युवाहरु ।

कारागार प्रशासन नक्खु द्वारा जारी गरिएको सार्वजनिक अपिल ।
12/09/2025

कारागार प्रशासन नक्खु द्वारा जारी गरिएको सार्वजनिक अपिल ।

Big Breaking News : सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन। संसद विघटन गर्ने सहमति संगै आजै सपथ ल...
12/09/2025

Big Breaking News : सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन। संसद विघटन गर्ने सहमति संगै आजै सपथ लिने तयारी गरिएको छ ।

12/09/2025

इनरूवा नगरपालिका वडा नं-६ मा जेन-जी पुस्ताको आन्दो*लनमा वडा कार्यालय जला*एर ख*रानी बनाएको छ।
#जेन्जी

12/09/2025

देशको संक*टपूर्ण स्थितिले युवा व्यापारी नि*राश ।

मोरङमा पाँचभन्दा बढी भेला, स*भा–जु*लुस निषे*धाज्ञा जारी गरिएको छ।
12/09/2025

मोरङमा पाँचभन्दा बढी भेला, स*भा–जु*लुस निषे*धाज्ञा जारी गरिएको छ।

असु*रक्षा पछि चौकी फर्किएका प्रहरीलाई स्थानीयको फूलमाला स्वागत ।Gen-Z आन्दो*लनका क्रममा भएको आगजनी र तोडफोडका कारण उत्पन...
11/09/2025

असु*रक्षा पछि चौकी फर्किएका प्रहरीलाई स्थानीयको फूलमाला स्वागत ।

Gen-Z आन्दो*लनका क्रममा भएको आगजनी र तोडफोडका कारण उत्पन्न असुरक्षापछि चौकी छाड्न बाध्य भएका प्रहरी पुनः आफ्ना कार्यस्थल फर्किन थालेका छन्। गोदावरी नगरपालिका अन्तर्गतको टिकाभैरव प्रहरी चौकीमा फर्किएका सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले फूल र खादा ओढाएर स्वागत गरेका छन्।

स्थानीयले यसरी आत्मीयतापूर्वक स्वागत गर्दा प्रहरी र समुदायबीच आपसी विश्वास र सहकार्य अझ मजबुत हुने विश्वास गरिएको छ।

11/09/2025

जेन-जीको प्रद*र्शनमा घुसपैठियाहरु घुसपैठ गरेर इनरुवा नगरपालिका जला*एर खरा*नी बनाएको छ।

Address


56600

Alerts

Be the first to know and let us send you an email when Sunrise Patra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunrise Patra:

  • Want your business to be the top-listed Media Company?

Share