28/11/2024
#सेतो_गुलाब!
जीवन ज्यूँदै गर्दा हर व्यक्ति जिन्दगी नामको खेलबाट विजयी भएर निस्किन्छ भन्ने हुँदै हुँदैन, खारिदै र निख्रिदैमा कतिपय जीवनमा हार्छन् पनि,कतिपय जीवनमा सफल हुन्छन् पनि,कति यत्तिकैमा थाक्छन्,रोकिन्छन् र हराउँछन् पनि,कतिभने घिश्रिदै घिश्रिदै अगाडि बढिरहेका हुन्छन् केवल दिनचर्या निभाउने बाहानामा!..