BN24 News

BN24 News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BN24 News, News & Media Website, Bhokraha Chok, .

BN24 News एउटा स्थानीय अनलाइन समाचार हो, जसले भोक्राहा नरसिंह गाउँपालिका र कोशी प्रदेश क्षेत्रका ताजा खबर, सामाजिक गतिविधि, राजनीतिक अपडेट र जनजीवन सम्बन्धी समाचार प्रकाशन गर्छ।

11/06/2026
आधारभूत विद्यालय, भोक्राहा नरसिंह गाउँपालिका–२ मा आज पहिलो मत खसाल्ने सौभाग्य प्राप्त गर्नुभएको छ हाम्रो समानुपातिक उम्म...
05/03/2026

आधारभूत विद्यालय, भोक्राहा नरसिंह गाउँपालिका–२ मा आज पहिलो मत खसाल्ने सौभाग्य प्राप्त गर्नुभएको छ हाम्रो समानुपातिक उम्मेदवार जमिल अख्तर आजाद ज्यूले।
उहाँले लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदान गरी सबै मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन अपिल गर्नुभएको छ।
“मतदान हाम्रो अधिकार मात्र होइन, भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हो” भन्ने सन्देशसहित उहाँ मतदान केन्द्रमा उपस्थित हुनुभएको थियो।
सम्पूर्ण मतदातालाई ढुक्क र शान्तिपूर्ण वातावरणमा आफ्नो अमूल्य मत प्रयोग गर्न हार्दिक अनुरोध गर्दछौं। 🗳️

Address

Bhokraha Chok

56700

Telephone

+9779811012000

Website

Alerts

Be the first to know and let us send you an email when BN24 News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share