Greenland Khabar

  • Home
  • Greenland Khabar

Greenland Khabar समाचार , सुचना , बिज्ञापन र मनाेरञ्जनका लागि सधैं तपाईंहरुको साथमा हाम्रो नेपाल - सम्पर्क
9815554492

GoodNews: राजाबादी आन्दोलनको दिन कलेजबाट घर फर्कदै गर्दा प्रहरीको गोली लागेर गम्भीर घा'इते भएकी रेबिका खत्री ७९ दिनपछि अ...
26/07/2025

GoodNews: राजाबादी आन्दोलनको दिन कलेजबाट घर फर्कदै गर्दा प्रहरीको गोली लागेर गम्भीर घा'इते भएकी रेबिका खत्री ७९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनले आफ्नो उपचारमा सहयोग गर्ने सबैजनालाई धन्यवाद दिएकी छिन् । उनले अस्पतालबाटै BBS 3rd Year को परीक्षा समेत दिएकी थिइन् । ❤️

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण...
26/07/2025

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

Former President Bidhya Devi Bhandari says, "म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो । अहिले पा...
25/07/2025

Former President Bidhya Devi Bhandari says, "म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन ।"

Pic.

25/07/2025

Heart Breaking News: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा करेन्ट लागेर एक दम्पतीको ज्या'न गएको छ।😭💔

Acci'dent Update: दैलेखमा फोर्स गाडी दुर्घ'टना, १२ जना घाइतेसुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ००...
25/07/2025

Acci'dent Update: दैलेखमा फोर्स गाडी दुर्घ'टना, १२ जना घाइते
सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लू नगरपालिका–१, तल्लो डुंगेश्वरस्थित डुंगेल मन्दिर नजिक दुर्घटना भएको छ। गाडीमा सवार १९ जनामध्ये १२ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

ट्राफिक नियम पालना गरौ।🙏

Photo: Nepal Karma

Rabi Lamichhane को पक्षमा ७ लाख बढिले WhatsApp बाटै हस्ताक्षर गरेका छन्। 😮
25/07/2025

Rabi Lamichhane को पक्षमा ७ लाख बढिले WhatsApp बाटै हस्ताक्षर गरेका छन्। 😮

आज घरमै बसेर पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏Pic. Salil Paudel
25/07/2025

आज घरमै बसेर पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏

Pic. Salil Paudel

कास्कीको लिचीबारी जग्गा हत्याउन खोजेको बिचौलिया समूहसँग जोडिएपछि अख्तियार धाइरहेकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जितालाई र...
25/07/2025

कास्कीको लिचीबारी जग्गा हत्याउन खोजेको बिचौलिया समूहसँग जोडिएपछि अख्तियार धाइरहेकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जितालाई रेशम चौधरीले भने,"स्थिति तपाईंका कारण बनेको हो। केन्द्रीय समिति बैठकमा आएर जवाफ दिनुपर्छ, जनता अन्योलमा छन्। अध्यक्षमाथि मुद्दा लाग्दा तपाईंको प्रतिक्रिया चाहिएको छ।"
उनी भन्छन्, "एक मुखले बोलेर हुँदैन, समितिमा आएर भावनासहित बोलेपछि मात्रै जनता बुझ्छन्।"

बंगलादेशको एक स्कुलमा फाइटर जेट दुर्घट'ना भई खस्दा २० जना विद्यार्थीको ज्यान गएको छ । 😥
25/07/2025

बंगलादेशको एक स्कुलमा फाइटर जेट दुर्घट'ना भई खस्दा २० जना विद्यार्थीको ज्यान गएको छ । 😥

गुँला पर्व आज देखि शुरु भएको छ। नेवार समुदायद्वारा यो पर्व बाजाँगाजा बजाई विभिन्न बौद्ध चैत्यहरुको परिक्रमा गरि एक महिना...
25/07/2025

गुँला पर्व आज देखि शुरु भएको छ। नेवार समुदायद्वारा यो पर्व बाजाँगाजा बजाई विभिन्न बौद्ध चैत्यहरुको परिक्रमा गरि एक महिनासम्म मनाइने गरिन्छ। 😮

आज शुक्रबार ! श्री भगवान हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ! ❤️🙏Pic: Subhash Man Sangat
25/07/2025

आज शुक्रबार ! श्री भगवान हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ! ❤️🙏

Pic: Subhash Man Sangat

दक्षिण कोरियामा NRNA को नयाँ कार्यकालका लागि अध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध चयनअध्यक्ष पदमा हरि भट्टराई र पार्वती...
24/07/2025

दक्षिण कोरियामा NRNA को नयाँ कार्यकालका लागि अध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध चयन
अध्यक्ष पदमा हरि भट्टराई र पार्वती मोक्तान बिच मात्र मतदान हुने भएको छ।

सिओल, दक्षिण कोरिया – गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदबाहेक अन्य सबै पदहरूमा उम्मेदवारहरू निर्विरोध रूपमा चयन भएका छन्। निर्वाचन समितिका अनुसार, तोकिएको समयसीमा भित्रमा अन्य पदका लागि मात्र एक–एक जना उम्मेदवारको उम्मेदवारी दर्ता भएको पुष्टि भएपछि उनीहरूलाई निर्विरोध विजयी घोषणा गरिएको हो।

यस पटक अध्यक्ष पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ, जसले आगामी कार्यसमितिको नेतृत्व चयन प्रक्रियालाई अझ चासोको विषय बनाएको छ। अध्यक्ष पदका लागि विभिन्न क्षेत्रबाट समाजसेवी र नेतृत्वदायी पात्रहरूले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका अनुसार, सम्पूर्ण प्रक्रिया नियमसंगत ढंगले अगाडि बढाइएको छ र निर्धारित मितिमा अध्यक्ष पदको मतदान गरिनेछ। नयाँ कार्यकालका लागि उम्मेदवारहरूको नामावली र मतदान तालिका चाँडै सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ।

यस निर्वाचन प्रक्रियाले एनआरएनए दक्षिण कोरियामा एकता, पारदर्शिता र समावेशीताको सन्देश दिने अपेक्षा गरिएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Greenland Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Greenland Khabar:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share