25/07/2024
यस वर्ष लब्ली प्रोफसनल युनिभरसिटीबाट नेपाली बिद्यार्थीहरुलाई ५० प्रतिशत स्कलरसिप प्रदान गरिने
अनिता कुवर,श्रावण वीरगन्ज । नेपालका बिद्यार्थीहरुका लागि यस ५० प्रतिशत स्कलरसिप प्रदान गरिने लब्ली प्रोफसनल युनिभरसिटीका बिदेश बिभाग प्रमुख नितेश महाजनले बताएका छन । लक्ष्य एब्रोड स्टडिज प्रा लि वीरगन्जले होटल भिस्वामा आयोजिनमा गरिएको पत्रकार सम्मेलनलाई संबोधन गर्दै प्रमुख महाजनले यस वर्ष देखि उक्त स्कलर सिप प्रदान गरिने जनाएका हुन । वीरगञ्जबाट हरेक वर्ष दुई सयको शंख्यामा लब्ली प्रोफेसनल युनिभर सिटीमा जाने गरेको महाजनको भनाई । सो युनिभर्सिटीबाट अध्ययनपछि बिभिन्न देशहरुमा रिप्लेशमेण्ट गरिने पनि वहाँले जानकारी दिनु भयो ।
सो प्रेस सम्मेलन लक्ष्य एब्रोड प्रा लि वीरगन्जका संचालक नारायाण पटेलको तथा वीरगञ्जका मुख्य प्रतिनिधी रमेश यादवको पत्रकार सम्मेलनमा उपस्तिथी रहेको थियो ।