Kapilvastu News

  • Home
  • Kapilvastu News

Kapilvastu News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kapilvastu News, News & Media Website, .

31/05/2024

आठ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । लामा नेपाली कांग्रेसका नेता समेत हुन् ।

31/05/2024
आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्ने तयारीमा रहेका अर्थमन्त्री वर्षमान पुन बजेट वक्तव्यको ब्याग बोकेर मन्त्रिपरिषद्को ...
28/05/2024

आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्ने तयारीमा रहेका अर्थमन्त्री वर्षमान पुन बजेट वक्तव्यको ब्याग बोकेर मन्त्रिपरिषद्को बैठकमा जाँदै ।

28/05/2024

आर्थिक वर्ष २०८१/ ०८२ को बजेट १९ खर्ब हुने अनुमान गरिएको छ र आज दिउसो ३ बजे अर्थमन्त्री बर्षमान पुन ले पेश गर्ने कार्यक्रम रहेको छ l

28/05/2024

कपिलवस्तुमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु !

28/05/2024

Security Printing press खरिदमा दोषी ठहरिएका कर्मचारी सिनियर डिभीजनल इन्जिनियर नवीनकुमार पोखरेल झु'न्डि'एको अवस्थाम मृत अवस्थामा भेटिएका छन् ।विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

27/12/2023

Read More...

आज बाट आइडियल कम्प्युटर सेन्टर मा तपाईं हरुको लागि नयाँ सेवा सुबिधा थप भएको छ, COMPUTER 🖥️ SALES AND MAINTENANCE काे पनि...
16/09/2023

आज बाट आइडियल कम्प्युटर सेन्टर मा तपाईं हरुको लागि नयाँ सेवा सुबिधा थप भएको छ, COMPUTER 🖥️ SALES AND MAINTENANCE काे पनि व्यवस्था छ। सम्पर्क को लागि आइडियल कम्प्युटर सेन्टर, भिक्षुचोक तौलिहवा को मोबाइल नम्बर: ९८०८७१३९४९, ९८४४७१४१०९ लाई सम्झनु होस्। धन्यवाद।

आज मिति २०७९/०३/२८ गते का दिन यस कपिलबस्तु नगरपालिका नगर प्रमुख (मेयर) श्री Sudeep Paudel ज्यूँ को कार्यकक्षमा प्रतिनिधि...
12/07/2022

आज मिति २०७९/०३/२८ गते का दिन यस कपिलबस्तु नगरपालिका नगर प्रमुख (मेयर) श्री Sudeep Paudel ज्यूँ को कार्यकक्षमा प्रतिनिधि सभाका माननीय संसद तथा भौतिक पूर्वधार तथा यातायात मन्त्री #श्री_इस्तियाक_राई ज्यूँ र कृषि मंत्री #श्री_सुमन_शर्मा_रायमझि ज्यूँ लाई नव निर्वाचित उपमेयर ,वड़ा अध्यक्ष , नगरपालिका सम्पूर्ण कर्मचारी , आदि द्वारा मायाको चिनो प्रदान गर्दै साथै परिचय कार्यक्रममा बोल्दै मंत्री #श्री_इस्तियाक_राई ज्यूँ कपिलबस्तु नगरपालिका लाई नमूना र सुन्दर्य पालिका बनाउने, प्रतिबद्धता जाहेर गर्नुभयो साथै एक अर्कोलाई नयाँ तथा सफल कार्यकालको शुभकामना प्रदान गर्दाको केहि झलकहरु ।

23/05/2022

नेपाली कांग्रेसको जिल्ला सभापति अब्दुल कलाम को वडा नं ९ को अध्यक्षमा नेकपा एमाले बिजयी ।।

Address


Alerts

Be the first to know and let us send you an email when Kapilvastu News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share