Khabar Mirror

  • Home
  • Khabar Mirror

Khabar Mirror Welcome to Khabar Mirror. We have come to you with the aim of highlighting the latest news and facts.

06/04/2025

आयो कडा आयो आन्दोलनमा

22/03/2025

सकिन्छ त अब । गोर्खालीको सान र मान।गोरखकाली र गोरखनाथ मन्दिरमा सवारी हुँदा को अवस्था । गाउँ गाउँ बाट उठौ बस्ती बस्तीबाट उठौ यो गित ले अहिले न्याय पाएको जस्तो लागेको छ के भन्नुहुन्छ साथीहरू

20/02/2025

केबुलकार बनाउन ठिक कि बेठीक ,,//कमेन्ट मा हजुरको राय

शव घर ल्याउने तयारी
19/02/2025

शव घर ल्याउने तयारी

17/02/2025

भारतको केआईआईटी युनिभर्सिटीका संस्थापकहरुको यो दादागिरी कस्तो हो ? यिनिहरु घटना लुकाउन नेपाली विद्यार्थी माथी खनिएको प्रष्ट हुन्छ । हेर्नुस् त कस्तो छुद्र भाषा हो ? मानौं नेपाली यिनका गुलाम हुन ! शासक विदेशीको गुलाम भएपछि जनताले दुःख पाए ।
यता सुमना श्रेष्ठलाई संसद मा बोल्न दिएनन् , उताका यसरी झम्टिन्छन् । विद्यार्थी माथि कुटपिट भएको छ।।भबिस्य मा खेलबाड भएको छ।। हाम्रो जनावर रुपी सरकार स्ट्याटस लेखेर बसेका छन् ।

17/02/2025

कस्तो लाग्यो ज्ञानेन्द्र शाहीको कुरा? 🤔गृहमन्त्री लाई प्रश्न
NRN नागरिकता भित्रको राजनीति |

17/02/2025

अलि बढि नै समान जनवार'हरू अहिले सत्तामा छन्।

हिजो भएका दुई घटनाहरू मध्ये सरकारको ध्यान कतातिर :

१. कुन मिडियाले हो प्रधानमन्त्री ओलीलाई 'तपाई हिटलर हो' भनेर सोध्यो रे । अनि एमालेका सांसद सुर्य थापालाई 'हनुमान हो' भन्यो रे ।
२. हिजो नै भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एकजना नेपाली विद्यार्थी मृत भेटिइन् । उनले आफुमाथि दुर्व्यवहार हुँदै गरेको भनेर उजुरी पनि दिएकी रहिछिन् तर सुनुवाइ भएनछ । मृत भेटिए पछि आत्महत्या भनेर घटनालाई सामान्य बनाउन खोजिएछ । त्यहाँ भएका नेपाली विद्यार्थीहरूले छानविनको माग गर्दै आन्दोलन गरेछन् । अनि कलेज प्रशासनले १२ सय भन्दा बढि नेपाली विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएर होस्टलमा बस्नेहरूका सामान प्याक गराउँदै, लखेट्दै निकालेको रहेछ ।
यी दुई घटनामा कुन आकस्मिक ? सभामुखलाई लाग्यो, पहिलो चै सभामुख । दोस्रो त गर्दै गरौँला । हिटलर र झोले भनेर सोधेको प्रश्न आकस्मिक बनेर संसदमा दर्ज भयो तर भारतमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीबारेमा बोल्न समय नपाउँदा सांसदले संसद नै बहिस्कार गरेर निस्किनु पर्यो ।
रोमका निरो त उसै बदनाम छन्, नत्र सत्तामा बस्नेहरू आफुलाई नपरूञ्जेल संसार जले पनि बाँसुरी बजाएरै बस्छन् । नत्र हिजो भएका दुई घटनामा सत्ता चलाउनेहरूको प्राथमिकता हेर्नुहोस् ।
केहि दिन अगाडि काठमाण्डौको मम पसलमा सिलिन्डर पड्कियो । त्यहि दिन २ जना र पछि उपचाररत २ जनाको पनि मृत्यु भएर ४ जना बिते । अन्य ९ जना घाइते छन् । हिजोराति हलेसीमा भएको आगलागी पनि खाना पकाउने ग्यास सिलिन्डर पड्किएर भएको समाचार आइरहेका छन् । सरकार चुपचाप छ ।
पोखरामा हाइड्रोजन भरेको बेलुनमा आगोले छुँदा अर्थमन्त्री र मेयरका गाला जले । सरकारले छानविन समिति बनाएको छ ।
जर्ज वरेलले एनिमल फार्म भन्ने उपन्यासमा लेखेका छन्, 'सबै जनवारहरू समान हुन्छन् । केहि चैँ अरू जनवारहरू भन्दा अलि बढि नै समान हुन्छन् ।'
हामी भन्दा 'अलि बढि नै समान जनवार'हरू अहिले सत्तामा छन् ।

M.c.c पास मा पैसाको खोलो बगेछ ।। जबर्जस्ती m.c.c पास गरेको होइन रहेछ।460 million डलरको खेती के छोड्थो भ्रष्टाचार नेताहरू...
16/02/2025

M.c.c पास मा पैसाको खोलो बगेछ ।। जबर्जस्ती m.c.c पास गरेको होइन रहेछ।460 million डलरको खेती के छोड्थो भ्रष्टाचार नेताहरूले ।। हजार मा र मासु भातमा बिकेका झोले कार्यकर्ता ले झक्झकाउन पर्दैन ।आफ्नो भ्रष्टाचार नेतालाई । हुन त करायो भने हजार पनि आउदैन मासुभात पनि पाईदैन त्यसैले होला तै चुप मै चुप।।।

वली सायब,,प्रतिवेदन नै गायबत्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन नै 'गायब'छानबिन समितिले हजार रोपनीभन्दा बढी जग्गा हरा...
14/02/2025

वली सायब,,प्रतिवेदन नै गायब

त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन नै 'गायब'

छानबिन समितिले हजार रोपनीभन्दा बढी जग्गा हराएको/दुरुपयोग भएको विवरणसहितको प्रतिवेदन २ पुसमै शिक्षामन्त्री भट्टराई र त्रिवि पदाधिकारीको उपस्थितिमा प्रधानमन्त्री ओलीलाई बुझाएको थियो, तर अहिले प्रधानमन्त्री कार्यालय प्रतिवेदन शिक्षामा पठाइएको भन्छ, मन्त्रालय नआएको दाबी गर्छ के हो पारा वली जी//

प्रेम दिवसको सबैलाई शुभकामना। कसैको माया अधुरो नहोस्,एक अर्का प्रतिको माया अझै प्रगाढ बनोस् सम्पुर्ण प्रेमि जोडीहरु लाई ...
14/02/2025

प्रेम दिवसको सबैलाई शुभकामना। कसैको माया अधुरो नहोस्,एक अर्का प्रतिको माया अझै प्रगाढ बनोस् सम्पुर्ण प्रेमि जोडीहरु लाई धेरै शुभकामना।❤️

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई फेरि झट्का ,,,झन्डै बिर्सिसकेको यस्तो निकाय पनि छ भनेर। हाम्रा संबैधानिक निकायले...
13/02/2025

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई फेरि झट्का ,,,
झन्डै बिर्सिसकेको यस्तो निकाय पनि छ भनेर। हाम्रा संबैधानिक निकायले गर्ने हो भने सक्छन तर गर्दैनन्। किन? थाहा हुनेले बताइ दिनुहोला

Address


Telephone

+9779823273704

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Mirror posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Mirror:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share