Current Affairs Nepal

  • Home
  • Current Affairs Nepal

Current Affairs Nepal CAN Delivers authentic, verified , essential updates
entertaining posts, Photographs, etc.

CAN focuses on current issues updates, essential
information for residence of Nepal, entertainment, Photo journalism, Public awareness.

17/01/2026

Nepali Congress will go to elections by declaring Gagan Thapa as future Prime Minister: Vice President Bishwaprakash Sharma

17/01/2026

चितवन-३ मा सोविता गौतम र रेनु दाहालबीच भिडन्त हुने पक्का .

17/01/2026

46 days to Nepal Election 2082

नेपालको निर्वाचन २०८२ आउन अब ४६ दिन बाँकी

झापा–५ मा बालेन शाहलाई रोक्ने रणनीतिअन्तर्गत हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’बाट समिर तामाङलाई उम्मेदवार बनाएपछि रा...
17/01/2026

झापा–५ मा बालेन शाहलाई रोक्ने रणनीतिअन्तर्गत हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’बाट समिर तामाङलाई उम्मेदवार बनाएपछि राजनीतिक सरगर्मी बढेको छ। स्थानीय स्तरमा जनसमर्थन विस्तार गरिरहेका बालेनलाई चुनौती दिन नयाँ शक्ति र वैकल्पिक धारका नेताहरू सक्रिय देखिएका छन्। यस कदमले झापा–५ को चुनावलाई केवल उम्मेदवारीको प्रतिस्पर्धा होइन, वैकल्पिक राजनीति बनाम पुराना समीकरणको ठूलो भिडन्तका रूपमा पनि प्रस्तुत गरिदिएको छ। अब यो क्षेत्रमा कसले जनताको भरोसा जित्छ—चर्चा झन् तातिँदै गएको छ।

17/01/2026

Since Gagan is in the driver’s seat, Oli will be compelled to give up UML’s leadership right after the election, and that sudden transition could create a serious internal crisis. UML may soon realize that it can no longer survive by exploiting the weakness and uncertainty of former Prime Minister Sher Bahadur Deuba; instead, it will be pushed back to its real strength and limitations. Any attempt to build a UML–Congress coalition for the coming elections is likely to collapse, and as in the past, Congress and the alternative democratic forces will again emerge as strong competitors. The so-called “two-party system” narrative built on Congress–UML cooperation will fail completely, and the era of two big parties teaming up just to control power may finally come to an end.

UML will increasingly feel alone and isolated under the combined pressure of the Gen-Z wave, the revival of older leaders, and the rapid rise of new parties. At the same time, Oli’s mindset—driven by ego, personal interest, and short-term strategy—may begin to reflect inside Congress as well, especially through the influence of the Deuba circle. Even if UML tries to suppress the Gen-Z revolt, the feeling of regret inside the party will only deepen: why did we allow Oli to keep winning again and again under the name of party leadership? And when Congress can gradually transform through a polite, managed, and generational shift, the question will arise even more strongly—why couldn’t the same change happen inside UML?

16/01/2026

महासचिव पोखरेलका अनुसार एमाले नेतृत्वको सरकारका पालामा दैलेखको पेट्रोलियम खानी, नवलपरासीको फलाम खानी तथा मुस्ताङको युरेनियम खानीको उत्खनन र अध्ययन कार्य सुरु गरिएको हो।

गगन थापासँग विशेष वार्ता– कसैले हारेको महसुस नगरुन्, वैशाखमा नियमित महाधिवेशन गर्छुनेपाली कांग्रेसका सभापति गगनकुमार थाप...
16/01/2026

गगन थापासँग विशेष वार्ता– कसैले हारेको महसुस नगरुन्, वैशाखमा नियमित महाधिवेशन गर्छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगबाट विशेष महाधिवेशन आयोजना गर्ने पक्षलाई आधिकारिता दिइएकोप्रति खुसी व्यक्त गरेका छन् । आयोगको निर्णय आउनेबित्तिकै अनलाइनखबरलाई दिएको यो अन्तर्वार्तामा उनले निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष, शेखर कोइराला पक्ष र भृकुटीमण्डप महाधिवेशनमा अनुपस्थित रहने कांग्रेस सदस्यहरुलाई हारेको महसुस नगर्न अपिल गरे । उनले आफू अझै सुदृढ र स्पष्ट कांग्रेस [& #8230;]



🔗

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगबाट विशेष महाधिवेशन आयोजना गर्ने पक्षलाई आधिकारिता दिइ.....

रविविरुद्धको आरोपपत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेसकाठमाडौं । रवि लामिछाने विरुद्धको आरोप...
16/01/2026

रविविरुद्धको आरोपपत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

काठमाडौं । रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् । सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका छन् । पौडेलले [& #8230;]



🔗

काठमाडौं । रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्.....

कोरोना बढ्दो क्रममा
10/04/2021

कोरोना बढ्दो क्रममा

Address


Alerts

Be the first to know and let us send you an email when Current Affairs Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Current Affairs Nepal:

  • Want your business to be the top-listed Media Company?

Share