हाम्रो पोखरिया

हाम्रो पोखरिया हाम्रो समाजमा भईरहेका भ्रष्टाचार को खिलाफ स्वतन्त्र आवाज🙏

28/10/2025

छठ पुजा समापन भए पछि पर्सा जिल्लाको बिरगंज र कोनहीयामा गरिएको घ्वनी प्रदुषण प्रतियोगिता 😂

27/10/2025

पोखरिया नगरपालिकामा चरम भ्रष्टाचार गर्ने परिवारवादी जनप्रतिनिधि लगाएत पूजापाठको बजेटमा पनि भ्रष्टाचार गर्ने जातिवादी तथा नैतिकहीन छोटे राजाहरुको पनि कल्याण छठी माताले गरुन। सबैलाई छठ पर्वको शुभकामना 🙏

26/10/2025

जुन ब्यक्ति नगरपालिकाको कुनै कर्मचारी होईन नत कुनै अधिकारी ब्यक्ति नै हो त्यो ब्यक्ति नगरपालिकाको निकायमा खाने ,सुत्ने र बस्ने व्यवस्था कुन नियम अनुशार भएको छ?मोटरसाइकल चोरी र बलत्कारको आरोपीलाई नगरपालिकाले किन संरक्षण गरेको छ? परिवारवाद मुर्दाबाद

25/10/2025

झोले तन्त्र र आफन्त भर्ती तन्त्र रहे सम्म ईन्द्रको बाउ चन्द्र आए पनि देशको बिकास गर्न सक्दैन।
झोलेहरु समाजको फोहर र देशको बिकासको अवरोध मात्र हुन्।

23/10/2025

हामीलाई छुटाउन कहिले एजेन्ट त कहिले एनजिओको आरोप लगाएर सडयन्त्र पुराना नेताले गरिरहेका छन्। 🇳🇵सुदन गुरुङ

19/10/2025

नगर प्रमुख ,उप नगरप्रमुख,वडा अध्यक्ष लगायतलाई पोखरिया नगरपालिका वडा नं २ लमरियाको छठ पुजा समितिले बहिस्कार गरि पुजामा प्रवेश निषेध गरेको छ। दिपावली र छठको समयमा बजेट कटौती तथा पोलहरुमा बिजुली बतिको अभावको कारण यस्तो निर्णय लिईएको जानकारी आएको छ।

17/10/2025

पोखरिया नगरपालिकाको नगर प्रमुख स्वयम् ले सरकारी जग्गा अतिक्रमण गरेर बनाएका नेकपा एमाले नगर कमिटीको कार्यालय यूवा संघको नजरमा कहिले आउँछ? नियम सबको लागि बराबर हुनुपर्दैन र? यता पनि ध्यान जाओस्।

15/10/2025

एउटा चोरले महा चोरलाई भेट्न गएको फोटोको कमेन्ट हेरें उक्त पोष्टमा धेरै जन्ताहरुको असन्तुष्टि जाहेर गरे पनि अहिले त्यी परिवारवादी भ्रष्टाचारीलाई लाज लागेको कतै हेरिन्न । होईन यी झोले प्रजातिहरु कुन हाजमोला खाएर त्यति गाली पचाउदो रहेछन? बुझ्नै सकिन्न।😆

13/10/2025

संसदमा असफल
नगरपालिकामा पनि असफल भोली वडामा असफलता भोग्नु पर्दैन भने कुराको ग्यारेन्टी छैन।
अब अझै कतै अलिकति भए पनि नैतिकता बाकी छ भने राजनिति बाटै सन्यास लिए हुन्छ। राजनिति तपाईको बसको कुरो छैन।

13/10/2025

भ्र'ष्टाचार कम हुनुपर्यो मेयर साब । परिवारवादले तपाईको घर चल्न सक्छ तर समाज तपाईको परिवारवाद ले चल्दैन। सत्य कुरो त यो हो कि तपाईहरुको दिन सकिएको छ। म्याद गुज्रिएको औषधि जस्तै हालत छ तपाईहरुको जुन देख्नमा राम्रो देखिन्छ तर प्रयोग गर्दा स्वास्थयलाई हानी पुर्याउछ। ठीक त्यस्तै देख्द मात्र चिटिक्क परेको तपाईको कपडा र अनुहार‌छ तर तपाईको परिवारवदी कामले समाजलाई नै दुर्गन्धित बनाएको छ। अब तपाईहरुको योग्यता जन्ताले त्यो बेला पनि हेरे र अहिले पनि हेर्दैछन्। राजनितिबाट सन्यास लिए हुन्छ। गुण्डा पालेर तपाईको सुरक्षा त होला तर समाजमा त्रास फैलने गर्दछ। अब पनि समय छ तपाई बाट केही हुदैन त्यो हार स्वीकार गरि अगामी दिनको राजनिति यूवा पुस्तालाई हस्तान्तरण गर्नु पर्यो। होईन भने गुण्डुका गुण्डाहरु जस्तै झुटा सान देखाउन आवश्यक छैन। ओलि जस्तो डरछेरुवा जो हेलिकप्टर चढेर भाग्ने अनि पछि आएर गुण्डाहरुको विचमा म डराउने मान्छे भाग्ने मान्छे हो ? लाजै नमानी भन्ने जस्तै नगर्नु होला।

बिरगंज महानगरपालिकाको एतिहासिक स्वागतयोग्य कदम । करारका सम्पूर्ण कर्मचारीहरुको म्याद नथापिने ।।
10/10/2025

बिरगंज महानगरपालिकाको एतिहासिक स्वागतयोग्य कदम । करारका सम्पूर्ण कर्मचारीहरुको म्याद नथापिने ।।

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when हाम्रो पोखरिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो पोखरिया:

Share