
22/04/2025
चलचित्र 'महाभोज'को टिजर 'Clockwork Creation'को युट्युब च्यानलमा गएर टिजर हेर्न सक्नुहुनेछ। टिजर हेरेपछि कस्तो लाग्छ कृपया हामीलाई प्रतिक्रिया दिनुहोला। पूरा चलचित्रसहित जेठ १५ गतेदेखि सिनेमाहलमा भेटौँला !!
चलचित्र : 'महाभोज'
प्रदर्शन मिति : आगामी जेठ १५ गतेदेखि
Teaser Link : https://youtu.be/UgUOVSj_n-o?si=ahadoS8lhlJJfAVN
MAHABHOJ | Movie Official Teaser | A***n Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Anjana Baraili, Gaumaya Gurung, Malika MahatCLOCK WORK CREATION & PICTUR...