PRAMESH RAI

PRAMESH RAI पुर्खाहरु भएर हामी भयौ र प्रकृति भएरै हामी बाचेका छौ त्यसकारण हामी प्रकृति पित्री पुजक। हौवा/सेवा🙏

यलखोम ( काठमाडौ ) को साकेला दोङ्दावा/छिरिनाम कार्यक्रमहरुको तालिका आयो है। नेपाल भरी कहाँ कहाँ कहिले कहिले हजुरहरुले हाम...
30/11/2025

यलखोम ( काठमाडौ ) को साकेला दोङ्दावा/छिरिनाम कार्यक्रमहरुको तालिका आयो है। नेपाल भरी कहाँ कहाँ कहिले कहिले हजुरहरुले हाम्रो चाड मनाउनु हुदैछ त? कमेन्ट्मा भन्नु होला।

30/11/2025

धान काट्दै बतासे रेडियोको समाचार पनि सुन्दै😆🤣

30/11/2025

राम्रो काम गरेको भए पो😥अब त पुराना पार्टीहरुलाई प्रत्यक्ष कार्यकारी निर्वाचित
ब्यवस्था घा-तक 🤣

30/11/2025
30/11/2025

संखुवासभा- खादबारीमा
हर्क साम्पाङ समर्थक। श्रम संस्कृती पार्टी(माटो)
झन्डा🇳🇵 नेपाल कै

29/11/2025

हाम्रो देशमा ७ वटा जिल्ला छ रे?😜शिक्षा प्रणालीले दिएको
शिक्षक शिक्षिका 😃😁😆 भिडियो Tiktok: Public Khabar

बासीभात बेर्यो बनायो, Sushi स्वस्थ्यकालाई लाभदायि होला त?
29/11/2025

बासीभात बेर्यो बनायो, Sushi स्वस्थ्यकालाई लाभदायि होला त?

29/11/2025

अब यो दिन पनि आउदैछ

Address


Telephone

+9779869100897

Website

https://youtube.com/@rodunglaam?si=XOINjcDSyfiX4jOE, https://youtube.com/@PRAMESHRAII?

Alerts

Be the first to know and let us send you an email when PRAMESH RAI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PRAMESH RAI:

  • Want your business to be the top-listed Media Company?

Share