Niyamit khaber

  • Home
  • Niyamit khaber

Niyamit khaber We will always try to give you a fresh and real news from niyamit Khaber

मनास्लु पदमार्गमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागी गम्भिर घाईते भएको व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गोरखा, स्वास्थ...
03/11/2025

मनास्लु पदमार्गमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागी गम्भिर घाईते भएको व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गोरखा, स्वास्थकर्मी र स्थानीय व्यक्तिहरुको सहयोगमा सकुशल उद्धार गरिएको ।

#नेपालप्रहरी

सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दाका माग १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएपछि स्था...
03/11/2025

सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दाका माग १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएपछि स्थानीयले फोहोर फाल्न दिन सहमति जनाएका छन्।

आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।
01/11/2025

आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।

लगातार परिरहेको वर्षाका 🌦कारण काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित बनेको छ।
01/11/2025

लगातार परिरहेको वर्षाका 🌦कारण काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित बनेको छ।

आज शनिबार । शनिको दशा र बक्र दृस्टी कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏
01/11/2025

आज शनिबार । शनिको दशा र बक्र दृस्टी कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏

मनको अशान्तिलाई हरि चरणमा अर्पण गरौ ।हरिबोधिनी एकादशीको शुभकामना 🙏
01/11/2025

मनको अशान्तिलाई हरि चरणमा अर्पण गरौ ।
हरिबोधिनी एकादशीको शुभकामना 🙏

रविलाई बाहिर बसेर मुद्दा लड्ने अबस्था सृजना गरिनुपर्छ । रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाविरुद्...
31/10/2025

रविलाई बाहिर बसेर मुद्दा लड्ने अबस्था सृजना गरिनुपर्छ । रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ ।’ डा. बाबुराम भट्टराई

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०७/१४ गते १०:०० बजेसम्म)बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत  #नेपालप्रहरि
31/10/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०७/१४ गते १०:०० बजेसम्म)
बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत #नेपालप्रहरि

काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ। अतिक्रमित जग्...
31/10/2025

काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ। अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने महानगरको चेतावनी छ ।

आज शुक्रवारहनुमानजीको दर्शन गर्नुस्, दिन शुभ रहनेछ। ❤️🙏
31/10/2025

आज शुक्रवार
हनुमानजीको दर्शन गर्नुस्, दिन शुभ रहनेछ। ❤️🙏

नेपाल ODI मा UAE सँग ५ विकेटले पराजित भयो।😥
30/10/2025

नेपाल ODI मा UAE सँग ५ विकेटले पराजित भयो।😥

बिपी राजमार्ग पुनर्निर्माणको लागि जापान सरकारले २ अर्ब ६० करोड अनुदान दिने भएको छ। ❤️🇯🇵
30/10/2025

बिपी राजमार्ग पुनर्निर्माणको लागि जापान सरकारले २ अर्ब ६० करोड अनुदान दिने भएको छ। ❤️🇯🇵

Address


Alerts

Be the first to know and let us send you an email when Niyamit khaber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share