01/12/2025
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहज्यूका पूज्य पिता श्रीको निधन भएको दुःखद खबरले अत्यन्त मर्माहत बनाएको छ।
दिवंगत आत्माको चीरशान्तिको कामना।शोकको यस घडीमा मेयर शाहज्यू र सम्पूर्ण परिवारजनलाई हार्दिक समवेदना व्यक्त गर्दछु।🙏