Farakilo Online Media

  • Home
  • Farakilo Online Media

Farakilo Online Media सही सूचना, सत्य खबर, साहित्य र मनोरञ्जनको लागि

सत्य खवर, साहित्य र मनोरञ्जनका लागि farakilo online media लाई follow गर्न सक्नु हुनेछ। हामी youtube मा पनि छौं।
तपाईसँग सत्य सूचना, कला वा साहित्यिक सामाग्री छन् भने हामीलाई message वा call गर्न सक्नु हुनेछ। हाम्रो मोबाईल नम्बर ९७६२३३३४९९ हो।

रबि- बालेन वार्ता मध्यराती सकियो। वार्ता सुखद रहेको स्रोतले बताएको छ। वार्तापछि दुई होनहार नेता एउटै कारभित्र देखिए। अब ...
22/12/2025

रबि- बालेन वार्ता मध्यराती सकियो। वार्ता सुखद रहेको स्रोतले बताएको छ। वार्तापछि दुई होनहार नेता एउटै कारभित्र देखिए। अब एउटा पार्टीभित्र देखिने छन्।

नेपाली राजनीतिमा नया तरङ्ग उत्पन्न भएको छ। बालेन र रविबीच भेटवार्ता भैरहेको छ। अब बालेन पनि रास्वपा प्रवेश गर्न आतुर रहे...
22/12/2025

नेपाली राजनीतिमा नया तरङ्ग उत्पन्न भएको छ। बालेन र रविबीच भेटवार्ता भैरहेको छ। अब बालेन पनि रास्वपा प्रवेश गर्न आतुर रहेको बताइएको छ। वार्ता अझै चलिरहेको छ।

पत्रकारपछि गायक, गायिका पनि रास्वपा प्रवेश गर्न थालेका छन्। पछिल्लो पटक गायिका सत्यकला राई रास्वपा प्रवेश गरेकी छिन्।
22/12/2025

पत्रकारपछि गायक, गायिका पनि रास्वपा प्रवेश गर्न थालेका छन्। पछिल्लो पटक गायिका सत्यकला राई रास्वपा प्रवेश गरेकी छिन्।

शुशिला कार्कीलाई चिट्ठा परेको हो: यदि रबि कारागारमा नथुनिएको भए,  भदौ २३/२४ पछि सरकारबिहीन रहेको अवस्थामा रबि प्रधानमन्त...
22/12/2025

शुशिला कार्कीलाई चिट्ठा परेको हो: यदि रबि कारागारमा नथुनिएको भए, भदौ २३/२४ पछि सरकारबिहीन रहेको अवस्थामा रबि प्रधानमन्त्री बन्ने निश्चित अवस्था बनिसकेको थियो। अहिले कि बालेन कि रबिलाई युवाहरूले प्रधानमन्त्रीको पदमा देख्न चाहेका छन्। बालेनले नमान्दा र रबि बाहिर नहुदा तत्काल प्रधानमन्त्री बन्ने परिस्थिति नभएकै कारणले मात्रै शून्यतामा सुशिला कार्कीलाई चिट्ठा परेको हो ।

- भिम उपाध्याय

यो भिड मासुभातले आएको होइन। यो भिड १ लिटर पेट्रोलले आएको होइन। यो त स्वतस्फुर्त रविको लागि आएको निस्वार्थ देशप्रेमी जनता...
20/12/2025

यो भिड मासुभातले आएको होइन। यो भिड १ लिटर पेट्रोलले आएको होइन। यो त स्वतस्फुर्त रविको लागि आएको निस्वार्थ देशप्रेमी जनताको जनसागर हो।
यो जनसागरलाई सम्बोधनगर्दै रविले भने "म जस्तोसुकै त्याग गर्न तयार छु। तर एउटा चुनावको लागिमात्र मिल्ने हो भने Im sorry त्यसको लागि कोही नआउँदा हुन्छ। यदि देशलाई निकास दिने र जनतालाई सम्बृद्ध बनाउन आउने हो भने म जस्तोसुकै त्याग गर्न तयार छु।"

चितवनको चौविसकोटीमा खुट्टा राख्ने ठाउँ छैन। जयजयकारको नारा लगाउँदै रवि लामिछानेको स्वागतमा गुञ्जायमान बनेको छ चौबिसकोटी।...
20/12/2025

चितवनको चौविसकोटीमा खुट्टा राख्ने ठाउँ छैन। जयजयकारको नारा लगाउँदै रवि लामिछानेको स्वागतमा गुञ्जायमान बनेको छ चौबिसकोटी। भिड आउन थामिएको छैन। ठाउँठाउँबाट रविदाई हाई हाई भन्दै जुलुस आउने क्रम जारी छ। आफ्नो जनप्रिय नेतालाई करिव १ बर्षपछि देख्न पाउँदा हर्ष बिभोर छ चितवन।

उर्लिदै जनसागर: आज भरतपुरको चौबिसकोटीमा रवि समर्थकको भिड उर्लिदैछ। रवि लामिछानेको स्वागतमा ठाउॅं-ठाउॅंबाट कार्यक्रमस्थल ...
20/12/2025

उर्लिदै जनसागर: आज भरतपुरको चौबिसकोटीमा रवि समर्थकको भिड उर्लिदैछ। रवि लामिछानेको स्वागतमा ठाउॅं-ठाउॅंबाट कार्यक्रमस्थल चौविसकोटी तर्फ भिड बढ्ने क्रम जारी छ।

आज बिशेष सम्बोधनका लागि चितवन पुगेका छन् रवि। त्यहाँ उनले जेन्जी अगुवासँगको छलफललाई पनि तिब्रता दिएका छन्। आजै उनले आफ्न...
20/12/2025

आज बिशेष सम्बोधनका लागि चितवन पुगेका छन् रवि। त्यहाँ उनले जेन्जी अगुवासँगको छलफललाई पनि तिब्रता दिएका छन्। आजै उनले आफ्ना मतदाता र शुभेच्छुकमार्फत देशवासीका नाममा सम्बोधन गर्ने छन्।

झन्डै एक बर्षअघि उनले गर्छु भनेको सम्बोधन गर्न पाएका थिएनन्। देशवासीका नाममा सम्बोधन गर्ने थाहा पाएको तत्कालिन सरकारले उनलाई गिरफ्तारगरी जेल हालेको थियो।

संयोग त्यो बेला गर्ने भनेको सम्बोधन र आजको सम्बोधन शनिवार नै पारेको छ। आज रविले के बोल्छन् भन्नेमा जनता उत्सुक देखिएका छन्।

२ करोड ७४ लाखको स्रोत जनताको माया हो। रविलाई थुनामुक्त गर्न चितवनका जनतामात्रै पनि धेरै हुन्छन्। देशको कुरै नगरौँ, विदेश...
20/12/2025

२ करोड ७४ लाखको स्रोत जनताको माया हो। रविलाई थुनामुक्त गर्न चितवनका जनतामात्रै पनि धेरै हुन्छन्। देशको कुरै नगरौँ, विदेशको कुरै नगरौँ। देश र विदेशलाई रविले आह्वान गरे करोड होइन, अरबौं रकम क्षणभरमा जम्मा हुन्छ।चितवनका जनता आफ्नो घरजग्गाको लालपुर्जा बोकेर सडकमा उत्रिएको दृश्य अझै ताजै छ। नेता सुनिल शर्मादेखि पत्रकार सन्तोष देउजासम्म धरौटी रकम तिर्न तयार भएकै हुन्।

रवि लामिछानेको अदालती प्रक्रिया पूरा भयो। प्रक्रिया पुरा भएलगत्तै थुनामुक्त पनि भएका छन्। लामिछानेले थुनामुक्त भएसंगै उन...
19/12/2025

रवि लामिछानेको अदालती प्रक्रिया पूरा भयो। प्रक्रिया पुरा भएलगत्तै थुनामुक्त पनि भएका छन्। लामिछानेले थुनामुक्त भएसंगै उनले तत्काल पार्टी जिम्मेवारीमा फर्कने बताएका छन्।

मौषम प्रतिकुल भएपछि रवि स्थलमार्गबाटै भैरहवातर्फ लागेका छन्। उनी भर्खरै चितवनहुँदै भैरहवातर्फ अघि बढेका हुन्।
19/12/2025

मौषम प्रतिकुल भएपछि रवि स्थलमार्गबाटै भैरहवातर्फ लागेका छन्। उनी भर्खरै चितवनहुँदै भैरहवातर्फ अघि बढेका हुन्।

बडो ठाँटका साथ रुपन्देही लागे रवि। आफ्नै पार्टीको निलो रङमा सजिएका रविलाई देख्दा लाग्छ उनी ठुलै प्रहरी अफिसर हुन्। आर्मी...
19/12/2025

बडो ठाँटका साथ रुपन्देही लागे रवि। आफ्नै पार्टीको निलो रङमा सजिएका रविलाई देख्दा लाग्छ उनी ठुलै प्रहरी अफिसर हुन्। आर्मीसंग हिड्दा आर्मी झैँ लाग्ने, डाक्टरसँग हिड्दा डाक्टर झैँ लाग्ने, वकिलसँग हिड्दा वकिल झैँ लाग्ने, भनौँ उनी जोसँग पनि फिट छन्। त्यसैले त प्रहरीसँग हिड्दा पनि प्रहरीजस्तो देखिएका छन्।

Address


56600

Alerts

Be the first to know and let us send you an email when Farakilo Online Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Farakilo Online Media:

  • Want your business to be the top-listed Media Company?

Share