eSimana

eSimana Simana Media Pvt. Ltd. ले संचालन गरेको इ-पत्रिका हो ?

Simana Media Pvt Ltd ले संचालन गरेको इ-पत्रिका हो । यो संस्था मध्यतराईको सीमाञ्चलमा बसेर संचारकर्ममा लागेका ब्यवसायीक पत्रकारहरुले निर्माण गरेका हुन । सीमाञ्चलका नागरिकको समस्या, पीडा ,भोगाई र बुझाईलाई नीति निर्माताहरु समक्ष पु¥याउने यो संस्थाको अभिष्ट हो । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर प्रगतीशील संस्कृतिको संरक्षणमा टेवा पु¥याउने यो संस्थाको संकल्प हो ।

श्रमको सिंचनबाट गरिने सृजनाल

ाई सम्मान गर्ने संस्कृतिको बिकास र श्रमजीवीहरुको स्वाभिमानलाई उत्प्रेरणाको आधारशिला मान्ने शैलीको बिकास यसको धर्म हो ।ब्यवसायीक पत्रकारिताको मूल्य मान्यता र धर्म निर्वाह गर्नु यसको सिद्धान्त हो । समाचारमा बिविधता बिचारमा संन्तुलन यसको मुल मंत्र हो ।

यही मूलमंत्रको अधिनमा रही आउने दिनमा पाठकको सबै क्षेत्रको सूचनाको भोक मेटाउनकालागि आमसंचारका माध्यमहरुको बिविध रुपहरु समेत क्रमश संचालनमा ल्याउने यसको लक्ष्य रहेको छ ।

08/09/2025

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको ‘जेनजी’ आन्दोलनका क्रममा २० जना प्रर्दश.....

08/09/2025

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्ति....

08/09/2025

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण...

08/09/2025

पोखरा । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध पोखरामा उर्लिएको जेनजी पुस्ताको प्रदर्शन रोकिएको छ।

08/09/2025

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीआईपी निवासआसपासमा पनि कर्फ्यु लगाएको छ।

08/09/2025

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक संजाल बन्द गर्ने सरकारि निर्णय तत्काल फिर्ता लिन प्रधानमन्...

08/09/2025

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

08/09/2025

रौतहट। रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई बोक्सीको आरोपमा कुटपिट सह....

08/09/2025

नवलपरासी। जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीेमा तीन जनाको मृत्यु भएको छ ।

08/09/2025

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

07/09/2025

सिमरा । सिमरामा आइतबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका ....

07/09/2025

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when eSimana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eSimana:

  • Want your business to be the top-listed Media Company?

Share