Tanahun Now

Tanahun Now Here we provide latest update like news, facts, entertainment and many more relative activities happening inside valley . Stay updated with us ..

06/03/2026

तनहुँ क्षेत्र नम्बर 1 अपडेट
(Devghat, Bandipur, Aaboo khaireni)
🔔 : 12244
🌲: 4395
🌞 : 2247
(7 pm )

06/03/2026

भक्तपुर–२: मतगणना अपडेट
बिहान ४:४० बजेको स्थिति

केही समयको अवरोधपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा पुनः मतगणना सुरु भएको छ। पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रता कायम राखेको छ।

🔔 RSP - 2,000
☀️ UML - 1,281
🌳 Nepali Congress - 174

06/03/2026

झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुरुवाती अग्रता लिएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार बालेनले ८१४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा अहिलेसम्म १४ सय मत गणना भएको छ ।

झापा-५ मा १ लाख ६३ हजार ३७९ मत दाता रहेकोमा एक लाख ६ हजार ३७२ मत खसेको छ ।

05/03/2026

Breaking : सर्लाही–४ मा मतगणना सुरु, प्रारम्भिक परिणाम: कांग्रेस ८, घण्टी ०

05/03/2026

Breaking election news :

तनहुँ जिल्लामा हालसम्म ८५ हजार ३ सय २२ मत खसेको छ ।

03/03/2026

रातको अँध्यारोमा पैसा वितरणको प्रयास🤫
तनहुँको व्यास नगरपालिका–१०, क्षेत्र नं. १ मा आज राति शंकास्पद गतिविधि देखिएको भन्दै स्थानीयवासी सचेत बनेका छन्।

स्थानीयका अनुसार, एक राजनीतिक दलसँग सम्बद्ध केही व्यक्तिहरूले नगद वितरण गर्न खोजेको आशंकामा त्यहाँ उपस्थित युवाहरूले तस्बिर र भिडियो खिची प्रमाण संकलन गरेका छन्। संकलित सामग्री आवश्यक छानबिनका लागि नेपाल प्रहरी लाई बुझाइएको बताइएको छ।

घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने प्रहरीले विषयलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। यदि आरोप पुष्टि भए, कानुनअनुसार कडा कारबाही हुने चेतावनी समेत दिइएको छ।

03/03/2026

Address


Telephone

+9779869080960

Website

Alerts

Be the first to know and let us send you an email when Tanahun Now posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tanahun Now:

  • Want your business to be the top-listed Media Company?

Share