DJJS Nepal

DJJS Nepal || God can be Seen ||

Founder & Head
His Holiness Shri Ashutosh Maharaj Ji

www.djjs.org

जीवनका प्रत्येक अनुभव, भेट, चुनौती र उपलब्धि ईश्वरको दिव्य योजनाको एक अभिन्न अंश हो।
18/06/2026

जीवनका प्रत्येक अनुभव, भेट, चुनौती र उपलब्धि ईश्वरको दिव्य योजनाको एक अभिन्न अंश हो।

सबैभन्दा कठिन काम संसारलाई बुझ्नु होइन...आफनो वास्तविक स्वरूपलाई भ्रमबिना देख्न सक्नु हो।मानिसले आफ्नो सम्पूर्ण जीवन अरू...
17/06/2026

सबैभन्दा कठिन काम संसारलाई बुझ्नु होइन...
आफनो वास्तविक स्वरूपलाई भ्रमबिना देख्न सक्नु हो।
मानिसले आफ्नो सम्पूर्ण जीवन अरूलाई बुझ्नमै बिताउँछ -उनीहरूको अनुहार, व्यवहार, शब्द र मनसाय पढ़नमा...
तर आफनै अन्तरमनमा भने धेरै कम प्रवेश गर्छ।
यही कारणले आत्मचिन्तन दुर्लभ छ, र आत्मज्ञान अझ दुर्लभ।

जबसम्म आत्मस्वरूपको बोध हुँदैन, तबसम्म संसार नै परम वास्तविकता प्रतीत हुन्छ र परमात्माको अस्तित्व केवल कल्पना जस्तो लाग्...
16/06/2026

जबसम्म आत्मस्वरूपको बोध हुँदैन, तबसम्म संसार नै परम वास्तविकता प्रतीत हुन्छ र परमात्माको अस्तित्व केवल कल्पना जस्तो लाग्छ।
तर जब ब्रह्मज्ञानको प्रकाश उदय हुन्छ र आफ्नो वास्तविक स्वरूपको साक्षात्कार हुन्छ, तब परमात्मा नै एकमात्र सत्य रूपमा प्रकट हुनुहुन्छ, र यो संसार क्षणभङ्गुर मायाको आभास मात्र रहन्छ।

इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते।तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि।।When the mind follows wandering senses, w...
13/06/2026

इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि।।

When the mind follows wandering senses, wisdom is carried away like a boat swept off course by a strong wind.

धैर्यं सर्वस्य साधनम्।Patience is the solution to everything.
10/06/2026

धैर्यं सर्वस्य साधनम्।

Patience is the solution to everything.

When the soul trusts, it finds peace. Everything unfolds according to divine timing and a higher wisdom.
07/06/2026

When the soul trusts, it finds peace. Everything unfolds according to divine timing and a higher wisdom.

"अन्त्य नै प्रारम्भ हो।"
06/06/2026

"अन्त्य नै प्रारम्भ हो।"

प्रत्येक नकारात्मक भावना मनलाई विषाक्त बनाउने तत्व हो।
06/06/2026

प्रत्येक नकारात्मक भावना मनलाई विषाक्त बनाउने तत्व हो।

॥ मनः एवं बृहत्तमः भ्रमः अस्ति ॥The mind is the biggest illusion.
02/06/2026

॥ मनः एवं बृहत्तमः भ्रमः अस्ति ॥

The mind is the biggest illusion.

सृष्टिको आदि देखि अन्तसम्म, अनि अन्तपछि पनि जे–जति छ, सबै शिव नै हुन्।
28/05/2026

सृष्टिको आदि देखि अन्तसम्म, अनि अन्तपछि पनि जे–जति छ, सबै शिव नै हुन्।

Address

MachhaPokhari Balaju

44611

Telephone

+9779813511506

Alerts

Be the first to know and let us send you an email when DJJS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DJJS Nepal:

  • Want your business to be the top-listed Media Company?

Share