This page gives you All posts of Nepali celebrities.. So Don't forget to follow us.
26/10/2025
Rest in peace 🕊️
Singer Nitu Paudel. 🕊️
💔
15/10/2025
प्रदीप खड्का र दिया मास्के अभिनित चलचित्र "प्रकाश" भोलि देखि Youtube मा हेर्न सक्नुहुनेछ।
15/10/2025
खै? यो कस्तो प्रतीक्षा हो?
तिम्रै हो भनेर केही हड्डीका टुक्रा दिईसके, तै पनि अझै तिमी कतै जीवित पो भेटिन्छन् कि, भन्ने आस छ।
🥹😭
🥹
15/10/2025
नायक पल शाह र डान्सर आश्मा विश्वकर्मा को अभिनयमा नयाँ गीत “देउन त्यो नम्बर” आज रिलिज हुँदैछ। प्रतिक्षा गर्नुहोला है !🙏❤️
14/10/2025
जाडो महिना सुरु भएकै हो त?
Good morning everyone.
07/10/2025
Beautiful family picture of Actress Rakshya Shrestha.
07/10/2025
को होला भ्रष्टाचारी कलाकार?
गायिका ज्योति मगरले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन् 👇
नेपाल सरकार को कोष बाट जनचेतना मुलक कार्यक्रम को लागि करौडै बजेट लियर यसो 2/4 लाख को फिस्स भिडियो बनायर बाकी रकम सबै कुम्ल्यायर आफ्नो ठुल ठूलो प्राइभेट कम्पनी खोल्ने आदरणीय कलाकार माहानुभाव हरु को सम्पती शुद्धिकरण हुन्छ होला कि हुदैन होला??? अनि उहाँ हरु लाई भ्रष्टाचारी भन्न मिल्छ होला कि मिल्दैन होला???
07/10/2025
दाजु बहिनी हुन एकै आमाबा बाट जन्मिनु पर्छ भन्ने छ?
सांगीतिक क्षेत्रमा भेटिएका प्रताप दास र एलिना चौहान आफूहरुले "दाजु बहिनी हौं।" भन्दा पनि कति नराम्रो नराम्रो कमेन्ट गरिरहनुभएको हो?
तपाईंहरूले मानवता भन्ने कुरा बिर्सनु भएको हो?
❤️
28/09/2025
Happy married life 🎉
Anu Shah & Sabin Shrestha. 🎉💐
Be the first to know and let us send you an email when Hamro Celebrity - नेपाली कलाकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.