Nanak Babu

Nanak Babu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nanak Babu, Digital creator, .

22/08/2024

दाजु घटेर : 'दा' भयो।
दिदी घटेर : 'दि' भयो।
बाबा घटेर : 'बा' भयो।
आमा घटेर : 'मा' भयो।
Brother घटेर : 'Bro' भयो।
Sister घटेर : 'Sis' भयो।
Mother घटेर : 'Mom' भयो।
Daddy घटेर : 'Dad' भयो।
Welcome घटेर : 'Wc' भयो।
Thank you घटेर : 'Tq' भयो।
Good morning घटेर : 'Gm' भयो।
Good night घटेर : 'Gn' भयो।
यति धेरै शब्दहरु घटिसकेछ, अब म पनि मेरा प्रिय साथिहरुको नाम घटाउँछु, उनिहरुको नाम र थरको अगाडिको मात्र अक्षर राखेर सर्प्राईज नाम बनाईदिन्छु, साथीहरु खुशी हुन्छन् भनेर नाम राखेको......
😂😂😂

साथिहरुको नाम यस्तो थियो;
बोलेन्द्र कार्की (बोका)
गोबिन्द रुपाखेती (गोरु)
गणेश धादिङ्गे (गधा)
कुमोद कुमार रम्तेल (कुकुर)
स्याम लम्साल (स्याल)
बिनोद रावत लोकप्रिय (बिरालो)
खगेन्द्र सिंह (खसी)
चोलेन्द्र रावल (चोर)
मुकेश साह (मुसा)
अरु थप्दै जानुस त 😁

22/08/2024

जब भाग्य ले साथ दिन्छ नि न सोचेको ठाउँमा पनि बत्ती बल्छ।
Example:- जुनकिरी🥵

22/08/2024

न चोटले पीडा दिन्छ
न बोलीले पीडा दिन्छ
तर जिन्दगीले बारम्बार पीडा दिँदो रहेछ।
By:- प्रमानन्द शर्मा

22/08/2024

मलाई थाह नै हुँदैन कि म कसरी हाँसी दिन्छु।।😓😓😓😓😓

Hey friend
09/03/2024

Hey friend

Address


Telephone

+9779807206488

Website

Alerts

Be the first to know and let us send you an email when Nanak Babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nanak Babu:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share