27/10/2025
बेलुका साढे सात बजेको समाचार सारांश
१. छठ पर्वको मुख्यदिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो ।
२.निर्वाचन भाड्ने प्रयास नगर्न दलहरुलाई स्वास्थ्य मन्त्री डा. सुधा गौतमको आग्रह ।
३.नेपाल र भारतबीचको महिला फुटबलमा को विजयी होला ?