स्वर्ग भन्दा प्यारो छ मेरो देस नेपाल ��

  • Home
  • स्वर्ग भन्दा प्यारो छ मेरो देस नेपाल ��

स्वर्ग  भन्दा प्यारो छ मेरो देस नेपाल �� social service

आउदो फाल्गुन 21 मा तपाईं को भोट कुन पार्टी लाई? भोट जहाँ दिनुहोस त्यो तपाईं को बिचार तर सहि ठाउमा दिनुहोस ताकी फेरि तपाई...
11/12/2025

आउदो फाल्गुन 21 मा तपाईं को भोट कुन पार्टी लाई? भोट जहाँ दिनुहोस त्यो तपाईं को बिचार तर सहि ठाउमा दिनुहोस ताकी फेरि तपाईं लाई नेता ले केही गरेन भनेर नेता लाई गाली गर्न र पछुताउन नपरोस्🙏

10/12/2025

हाम्रो मितज्यु लाई के को तनाब भयो?

जय लुम्बिनी  लायन्स् 🐅🏏♥️
10/12/2025

जय लुम्बिनी लायन्स् 🐅🏏♥️

Missed the final, but Biratnagar Kings never give up!"     # NPLpremier leauge
09/12/2025

Missed the final, but Biratnagar Kings never give up!" # NPLpremier leauge

npl सिजन 2 मा आज को म्याच कस्ले जित्ने छ र फाइनल् मा कुन टिम जान्छ होला?
09/12/2025

npl सिजन 2 मा आज को म्याच कस्ले जित्ने छ र फाइनल् मा कुन टिम जान्छ होला?

बिराट्नगर किङ्ग्स वोनर पारस लुनिया सलाम छ सर, तपाईं ले आफ्नो टिम र आफ्नो ब्यक्तिगत फाइदा को लागि मात्र नभयर सिङ्गो  npl ...
08/12/2025

बिराट्नगर किङ्ग्स वोनर पारस लुनिया सलाम छ सर, तपाईं ले आफ्नो टिम र आफ्नो ब्यक्तिगत फाइदा को लागि मात्र नभयर सिङ्गो npl कृकेट को भबिस्य को चिन्ता भयको मा🙏🇳🇵❤️ # paras luniya

लिजेन्ड खेलाडी सम्हाल्न सहज हुन्छ | Biratnagar Kings Owner: Paras Luniya | Sachit S***a | NPL 2025Website: https://shilapatra.c...

08/12/2025

नमस्ते सुभ बिहानी, भगबान पसुपथिनाथ ले सबै को रछ्या गरून् र आउदै गरेको चुनाब मा फेरि पनि देस पुराना भर्स्ट हरु को हात मा जान बाट बचाउन, जय देस जय नेपाल्🇳🇵🙏

07/12/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

जुका बनेर यो देस को रगत चुस्ने हरु, कुकर्म को सजाय ढिलो चाडो चाहे यो धर्ती मा रहदा होस चाहे परलोक मा अब्स्य पनि  पाइन्छ,...
07/12/2025

जुका बनेर यो देस को रगत चुस्ने हरु, कुकर्म को सजाय ढिलो चाडो चाहे यो धर्ती मा रहदा होस चाहे परलोक मा अब्स्य पनि पाइन्छ, कोहि परलोक भैसके जस ले यो धर्ती लाई लगायको बोझ नतिरी गयका छन, कोहि जिउदै तर रोग ले ग्रसित उमेर् ले डाडो काटिसक्दा जिन्दगी को अन्तिम अब्स्था मा कुकर्म को सजाय भोग्न तयार हुनु अब!

06/12/2025

पुराना पार्टी ले देस लुटेर केही समय आराम गरेर बसेका मात्र के छन, नया भनाउदा माटो, रास्वपा , उज्यालो र नया हरु एक आपस मा आफू आफू लड्न ठिक्क छ, कठै मेरो देस सति ले सरापेकै हो त

35 बर्स सम्म  जन्ता लाई भ्रमित पारेर यो देस लुटेर कङ्गाल बनाउने भर्स्ट का नायके हरु यता मिल्दैछन तर नया शक्ति पार्टी हरु...
06/12/2025

35 बर्स सम्म जन्ता लाई भ्रमित पारेर यो देस लुटेर कङ्गाल बनाउने भर्स्ट का नायके हरु यता मिल्दैछन तर नया शक्ति पार्टी हरु जस्तै रास्व्पा, श्रम सस्कृती र अन्य नया पार्टी का सम्र्थक समाजिक सन्जाल मा एक आपस मा लडेर गाली गलौच हेर्न सक्ने अब्स्था छैन, पिलिज यिनी हरु को हात बाट देस लाई मुक्त गर्ने हो भने सबै नया पार्टी हरु एक आपस मा हातेमालो गर्दै अघि बढ्नु राम्रो होला साथै समर्थक पनि एकाअपस मा नलडौ पिलिज 🙏🙏

05/12/2025

हामी प्रदेसी लाई आफ्नो घर जति नै आफ्नो देस को माया लाग्छ तर तीन दसक भन्दा धेरै देस को सत्ता चलाउने हरु ले कहिले देस को हित सोचेनन्!

Address

Dang Tulsipur

Telephone

+9779813681720

Website

Alerts

Be the first to know and let us send you an email when स्वर्ग भन्दा प्यारो छ मेरो देस नेपाल �� posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to स्वर्ग भन्दा प्यारो छ मेरो देस नेपाल ��:

  • Want your business to be the top-listed Media Company?

Share