Tamor Khabar

Tamor Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamor Khabar, News & Media Website, .

स्वयम्भू महाचैत्य काठमाडौँको स्वयम्भूस्थित विश्वसम्पदा सूचीमा सूचिकृत रहेको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम...
15/07/2025

स्वयम्भू महाचैत्य
काठमाडौँको स्वयम्भूस्थित विश्वसम्पदा सूचीमा सूचिकृत रहेको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’ र आसपासको क्षेत्र । तस्बिर : गोपाल दाहाल

झापा जिल्लाको अर्जुनधारा र बिर्तामोडमा अत्यधिक गर्मीका कारण दुई जनाको मृत्यु भएको आशंका छ। अर्जुनधारा–११ का ६० वर्षीय मि...
11/06/2025

झापा जिल्लाको अर्जुनधारा र बिर्तामोडमा अत्यधिक गर्मीका कारण दुई जनाको मृत्यु भएको आशंका छ। अर्जुनधारा–११ का ६० वर्षीय मित्रलाल कामी र बिर्तामोड–२ का ३६ वर्षीय राम टुडु अचानक मृत फेला परेका हुन्। पोस्टमार्टमका लागि शव भद्रपुर पठाइएको छ।

रातभरको वर्षाले धरान धनकुटा राजमार्गको फेदीमा करिब ५० मिटर बाटो लेउती खोलाले बगाएको छ ।
31/05/2025

रातभरको वर्षाले धरान धनकुटा राजमार्गको फेदीमा करिब ५० मिटर बाटो लेउती खोलाले बगाएको छ ।

न्यायाधीशद्वयले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई सफाइ दिए
28/05/2025

न्यायाधीशद्वयले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई सफाइ दिए

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी (तस्बिरहरु) इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा रहेको...
28/05/2025

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी (तस्बिरहरु)
इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधवार राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

आगो नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरीसहित आसपासका १० भन्दा बढी पालिकाबाट दमकल परिचालन गरिएको छ। दमकल टोली र सुरक्षा निकायहरू संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा खटिएका छन्।

इटहरीस्थित सेन्ट्रल प्लाजामा रहेको होटलमा आगलागी भएको   छ । आगलागी नियन्त्रणको प्रयास भईरहेको छ ।
26/03/2025

इटहरीस्थित सेन्ट्रल प्लाजामा रहेको होटलमा आगलागी भएको छ । आगलागी नियन्त्रणको प्रयास भईरहेको छ ।

उर्लाबारीमा जीवन बिकास लघुवित्त संस्थाका शाखा प्रमुख झुन्डिएको अवस्थामा मृत फेलाउर्लाबारी । मोरङको उर्लाबारीमा एक लघुवित...
19/03/2025

उर्लाबारीमा जीवन बिकास लघुवित्त संस्थाका शाखा प्रमुख झुन्डिएको अवस्थामा मृत फेला

उर्लाबारी । मोरङको उर्लाबारीमा एक लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। जीवन विकास लघुवित्त वित्तीय संस्थाको उर्लाबारी शाखाका प्रमुख ३२ वर्षीय भुपेन्द्रकुमार साह कार्यालयभित्र नै मृत भेटिएका हुन्।
मोरङको झुर्किया स्थायी घर भएका साह गत मंसिर २ गतेदेखि उर्लाबारी शाखामा प्रमुखका रूपमा कार्यरत थिए। स्रोतका अनुसार बिहान कार्यालय खुल्ने समयसम्म पनि उनी नदेखिएपछि अन्य कर्मचारीले खोजी गर्ने क्रममा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक रञ्जन बराल नेतृत्वको टोली घटनास्थलमा पुगेको थियोे । प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृत्युको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।

अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि पृथ्वीमा फर्किएका छन् । आठ दिनको मिसनमा रहेका द...
19/03/2025

अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि पृथ्वीमा फर्किएका छन् । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै अड्किनु परेको थियो ।

उदयपुर , चौदण्डिगढी नगरपालिका वडा न.७ बेल्टार बजार पारुहाङ चौकमा दिउँसो करिब २ बजे भिषण आगलागी हुँदा ३ घर जलेर नष्ट भएको...
18/03/2025

उदयपुर , चौदण्डिगढी नगरपालिका वडा न.७ बेल्टार बजार पारुहाङ चौकमा दिउँसो करिब २ बजे भिषण आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ । शरण राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा छिमेकी सर्बधन राई र कालुमान राईको समेत घर जल्न पुग्यो । यस आगलागीमा भौतिक क्षति भएपनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ!

18/03/2025

Address


Alerts

Be the first to know and let us send you an email when Tamor Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tamor Khabar:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share