News Nepal

News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Nepal, News & Media Website, arghakhanchi, .

पाथीभरा माताको आशिर्वादले सबैको जीवन सुखमय रहनेछ ।🕉️🙏
10/03/2026

पाथीभरा माताको आशिर्वादले सबैको जीवन सुखमय रहनेछ ।🕉️🙏

भुटानका प्रधानमन्त्रीले रबि लामिछाने र बालेनलाई बधाई दिएका छन् । 😮❤️
10/03/2026

भुटानका प्रधानमन्त्रीले रबि लामिछाने र बालेनलाई बधाई दिएका छन् । 😮❤️

इन्धनको मूल्य बढेपछि पाकिस्तान सरकारले विद्यालयहरूमा दुई हप्ता बिदा दिएको छ ! 😮Pic:Ai
10/03/2026

इन्धनको मूल्य बढेपछि पाकिस्तान सरकारले विद्यालयहरूमा दुई हप्ता बिदा दिएको छ ! 😮
Pic:Ai

10/03/2026

Hait: नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३,१७,००० पुगेको छ।😦

Boom: Pre Open Session Maa NEPSE 35.93 Point Le Badheko Chha.💚
10/03/2026

Boom: Pre Open Session Maa NEPSE 35.93 Point Le Badheko Chha.💚

Record: RSP ले ५० लाख समानुपातिक भोट नाघेर इतिहास बनाएको छ ।😮
10/03/2026

Record: RSP ले ५० लाख समानुपातिक भोट नाघेर इतिहास बनाएको छ ।😮

Wow: नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा temporary हल व्यवस्थापन गर्ने तया...
10/03/2026

Wow: नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा temporary हल व्यवस्थापन गर्ने तयारी भइरहेको छ। ❤️

राष्ट्रिय परिक्षा बोर्डले कक्षा Class 12 को परीक्षा आवेदन फर्म बुझाउने म्याद थप गरेको छ।🙏
10/03/2026

राष्ट्रिय परिक्षा बोर्डले कक्षा Class 12 को परीक्षा आवेदन फर्म बुझाउने म्याद थप गरेको छ।🙏

Wow: GenZ उमेर समूह (२८ सम्म) का ५ जनाले प्रतिनिधि सभाको चुनाव जितेका छन्! 😯- Bablu Gupta- KP Khanal- Prashant Upreti- M...
10/03/2026

Wow: GenZ उमेर समूह (२८ सम्म) का ५ जनाले प्रतिनिधि सभाको चुनाव जितेका छन्! 😯

- Bablu Gupta
- KP Khanal
- Prashant Upreti
- Manish Khanal
- Sulav Kharel

10/03/2026

समानुपातिक तर्फको मतगणना Update:

रास्वपा 🔔 – ४९,७२,८०१
कांग्रेस 🌳 – १६,८५,२३१
एमाले 🌞 – १४,०१,५७७

हिजो सोमबार पशुपति मन्दिरमा २.५९ लाख भेटि संकलन भएको छ! ❤️🕉️
10/03/2026

हिजो सोमबार पशुपति मन्दिरमा २.५९ लाख भेटि संकलन भएको छ! ❤️🕉️

तयारी कस्तो छ? Only 23 Days are left for SEE exam 2082.😯
10/03/2026

तयारी कस्तो छ?
Only 23 Days are left for SEE exam 2082.😯

Address

Arghakhanchi

12345

Telephone

+9779748746331

Website

Alerts

Be the first to know and let us send you an email when News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share