Damadhunga FC- SCYC

Damadhunga FC- SCYC Shree Chandima Youth Club राइनास नगरपालिका १ दमाढुङ्गा Damadhunga & Vangeri football club DYC Lamjung FC

हार होस या जित समर्थन त मेरो नेपाललाई 🇳🇵❤️
21/03/2024

हार होस या जित समर्थन त मेरो नेपाललाई 🇳🇵❤️

18/03/2024

Our small village Damadhunga ❤️ Thank you so much for this beautiful clip 🎥 Arjun waibi:-

Squad💗
13/03/2024

Squad💗

22/02/2024

छैठौं बागमती गोल्डकपको फाइनल खेल आज दिउसो २:३० बजेबाट हुनेछ, उक्त खेलमा यसअघि मात्र सम्पन्न भएको मकवानपुर गोल्डकपको विजेता टोली ए पी एफ र मछिन्द्र एफ सी बीच रोमाञ्चक खेल रहनेछ ।

19/02/2024

छैठौं बागमती गोल्डकपको सेमिफाइनलमा न्युरोड टिम एन आर टि लाई ५-१ को अन्तरले पराजित गर्दै मछिन्द्र क्लबले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

केपी ओली कप पनि छ है नछुटाउनु होला
14/02/2024

केपी ओली कप पनि छ है नछुटाउनु होला

From today🏆️
13/02/2024

From today🏆️

10/02/2024

छैटौं मकवानपुर गोल्डकपको उपाधि APF लाई धेरै बधाई APF🏆️

09/02/2024

मकवानपुर गोल्डकपको फाइनल खेल भोली दिउँसो NRT काठमाडौं र APF बीच हुनेछ । खेल GoalNepal.com ले फेसबुक पेज र Youtube बाट प्रत्यक्ष प्रशारण गर्नेछ, खेल हेर्न नछुटाउनु होला तपाईं कुन टिमको समर्थनमा हुनुहुन्छु कमेन्ट् गरिदिनुहोला । New Road Team vs Apf nepal

Four Nepali Footballer Ashish Chaduhary, Sesehang Angdembe, Anish Deula & Simanta Thapa moved to Australia today.
07/02/2024

Four Nepali Footballer Ashish Chaduhary, Sesehang Angdembe, Anish Deula & Simanta Thapa moved to Australia today.

Address

Lamjung

Telephone

+9779842418954

Website

Alerts

Be the first to know and let us send you an email when Damadhunga FC- SCYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damadhunga FC- SCYC:

Share