Kailash hamal

  • Home
  • Kailash hamal

Kailash hamal #

गर्मीमा पसिना पुछ्‌दा पुछ्‌दै भाग्य रैखा नै मेटिन्छ जस्तो छ
22/06/2024

गर्मीमा पसिना पुछ्‌दा पुछ्‌दै भाग्य रैखा नै मेटिन्छ जस्तो छ

समस्या जति ठूलो भए पनी हिमत र भरोसा को साथ सामना गर्न जान्यो भने अवस्य बिजयी भइन्छ!
28/05/2024

समस्या जति ठूलो भए पनी हिमत र भरोसा को साथ सामना गर्न जान्यो भने अवस्य बिजयी भइन्छ!

23/05/2024

Buddha was born in Nepal. Happy Buddha Jayanti to all🙏

अजै केही दिन को बसाई होला जस्तो छ hospital मै
21/05/2024

अजै केही दिन को बसाई होला जस्तो छ hospital मै

18/05/2024

१.जुन दिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।
२ जब हामी जिउँदो हुन्छौं , हामिलाई लाग्छ कि हामिसँग खर्च गर्नका लागि प्रयाप्त पैसा छैन ।
३ जब हामी संसार छाडेर जान्छौं , तब हामिले जिन्दगीभर कमाएको धन दौलत बिना खर्च नै बसिरहन्छ ।
४ एक चाइनिज सम्राट्को मृत्यु भयो , उनले आफ्नो बिधुवा श्रीमतीको लागि १.९ मिलियन डलर छाडेर गए , । बिधवा श्रीमतिले जवान नोकर सँग बिबाह गरिन , उस नोकरले भन्यो: म हमेसा सोची'रहन्थे कि म मालिकको लागि काम गरिरहेको छु , अहिले बुझे कि उस मालिकले सधैं मेरो लागि काम गर्ने गर्थे

शिक्षा

१ सत्य यो हो कि , अधिक धन आर्जन गर्नुको सट्टा अधिक
जिबन बाच्नु उत्तम हुन्छ ।
२ राम्रो र स्वास्थ शरीरको लागि प्रयास गर्नुहोस् ।
३ महंगो फ़ोनको ७०% फङ्सन उपयोग हुँदैन ।
४ महंगो कारको ७०% गतिको प्रयोग हुन पाइरहेको हुँदैन ।
५ आलिसान महलको ७०% ठाउँ खाली रहन्छ ।
५ पुरै आलमारिको ७०% कपडाको प्रयोग भैरहेको हुँदैन ।
६ पुरै जिन्दगीभरको कमाई ७०% अर्काको प्रयोगको लागि छोडिन्छ ।
७. ७०% गुणहरुलो प्रयोग भैरहेको हुँदैन

३०% को पुर्ण उपयोग कसरी गर्ने ।
८ स्वास्थ्य हुँदापनी निरन्तर चेक-अप गराउनुहोस
९ तिर्खा नलागेपनी अधिक मात्रमा पानी पिउनुहोस
१० सम्भव भएसम्म अहंकार त्याग्नुहोस ।
११ यदि तपाईं बलियो हुनुहुन्छ भने पनि सरल हुनुहोस
१२ धनी नहुदा पनि परिपुर्ण रहनुहोस ।

राम्रो जीवन जिनुहोस

१ प्राथनाको समयमा आफ्नो मनलाई नियन्त्रण गर्नुहोस।
२ खाना खाने समय पेटलाई नियन्त्रण गर्नुहोस् ।
३ यदि तपाईं कसैको घरमा जानुहुन्छ भने , तपाईंको आँखालाई नियन्त्रणमा राख्नुहोस ।
४ पार्टिमा जानुहुन्छ भने , जिब्रोलाई नियन्त्रणमा राख्नुहोस ।
५ अरुको पैसा देख्योभने लोभलाई नियन्त्रणमा राख्नुहोस ।

1 बिर्सिदिनुस- तपाईंको राम्रो कामहरू
2 बिर्सिदिनुस - अरुले गरेको गल्तिलाई ।
3 बिर्सिदिनुस- बिगतका तिता यादहरु
4 छोड्नुहोस - अरुलाई निचा देखाउनलाई ।
5 छोड्नुहोस - अरुको सफलता देखेर डाहा गर्नलाई ।
6 छोड्नुहोस - अर्काको धनको लोभ गर्न ।
7 छोड्नुहोस - अर्काको कुरा काट्नलाई ।
8 त्याग्नुहोस - अरुको सफलतामा दुखी हुनलाई

१ भकारिमा अन्न , शरीरमा कपडा , घरमा छानो , र सुत्ने ठाउँ छ भने संसारको ७०% मानिसहरू भन्दा तपाईं धनी हुनुहुन्छ ।

२ यदि तपाईंको पर्समा पैसा छ र तपाईं मनले चाहे अनुसार घुम्न सक्नुहुन्छ भने तपाईं बिश्वको १८% धनी ब्यक्तिहरुमा पर्नुहुन्छ।

३ यदि तपाई आज पुर्ण रुपमा स्वास्थ्य भएर जिवित हुनुहुन्छ भने , तपाईं उन लाखौं मानिसहरूको तुलनामा भाग्यमानी हुनुहुन्छ , जो यस हप्ता पनि बाँच्न पाउदैनन् ।

४ जिबनको अर्थ दु:ख सँग गुनासो गर्नुमा होइन , हजारौं अन्य कारणहरुमा हाम्रो सृष्टिकर्तालाई धन्यवाद दिनु हो ।

(कतै भेटिएको)

14/05/2024

यो किडनी अप्रेशन गर्न लाग्ने औंसधी ले पसलनै खोल्नु पुग्छ।😥 रोकिदैन त मगाउन?

हिम्मत नहार्नु है भन्दै गए सबैजना ,तर यो कसैले बुझेनकी दुख ले सल्लाह हैन साथ माग्छ भनेर 😥😥 जय माँ भाद्र कालि मेरो मृगौला...
12/05/2024

हिम्मत नहार्नु है भन्दै गए सबैजना ,तर यो कसैले बुझेनकी दुख ले सल्लाह हैन साथ माग्छ भनेर 😥😥 जय माँ भाद्र कालि मेरो मृगौला प्रत्यारोपण सफल बनाई दिनुहोस 🙏

शरीर थाकोस सपना पूरा गरी सफल हुने विस्वास र आट कहिले नथाकोस भगवान। जय श्री राम 🙏
05/05/2024

शरीर थाकोस सपना पूरा गरी सफल हुने विस्वास र आट कहिले नथाकोस भगवान। जय श्री राम 🙏

संसार रंगीन देख्नुछ भने मुस्कुराएर हेर्नुहोस् ।परेली भित्र आँशु हुँदा त ऐना पनि धमिलो देखिन्छ। #राधे_राधे❤️
04/05/2024

संसार रंगीन देख्नुछ भने मुस्कुराएर हेर्नुहोस् ।
परेली भित्र आँशु हुँदा त ऐना पनि धमिलो देखिन्छ।
#राधे_राधे❤️

14/04/2024

जिन्दगी तँ अभाब मानै चलेको महत्व हुँदो रैछ्,पुगिसरी आयो
भनेत स्वाद नै छैन् जिन्दगिको❤️❤️❤️
शुभ बिहानी 🙏

ME WAITING TO THE HAPPY PART OF MY LIFE !!😔
14/04/2024

ME WAITING TO THE HAPPY PART OF MY LIFE !!😔

जीवन अनमोल छ।।।संसारमा सबभन्दा भयानक कुरा हो मृत्यु, जसले समाते पछि लिला समाप्त हुन्छ। जसले मृत्युलाई नजिकबाट देखेको हुन...
16/01/2024

जीवन अनमोल छ।।।

संसारमा सबभन्दा भयानक कुरा हो मृत्यु,
जसले समाते पछि लिला समाप्त हुन्छ।
जसले मृत्युलाई नजिकबाट देखेको हुन्छ,
तिनलाई थाहा हुन्छ जिवनको महत्त्व।

अझ म जस्तो पलपल त्यसैसँग लडिबुडी खेलिरहेको,
जुधिरहेको मान्छेलाई थाहा हुन्छ
जीवन कति अमुल्य छ।

जीवन अनमोल छ भनेर नै हो,
छोट्टिँदै गरेको आयुलाई
मैले कहिलै पनि बिचमा ल्याइनँ,
म रोइनँ-म कराइनँ।
म बस् जति सक्छु त्यति जिइरहेँ।
हाँसी खुसी बाँचिरहेँ।
मैले कदापि हिम्मत हारिनँ।
म लत्रिएकै जिन्दगी भएपनि जबर्जस्ती लतारिरहेँ,
आफैलाई हार मान्न हुन्न भन्दै घिसारिरहेँ।
एकदिन सबैलाई जानु छ,
त्यसैले हरेस नखाई अगाडि बढिरहेँ।

बिरामी भएपछि उपचार त गर्नै पर्‍यो
तर आफुलाई बिरामी भनेर कहिले कमजोर गराइनँ।
म मर्दैछु भन्ने थाहा भएर पनि मुस्कुराउन बिर्सिनँ।
जसले जति नै दौड धुप गरेपनि,
संसारै जित्छु भनेपनि अन्त त सबैको हुन्छ।
राजा रैती धनी गरिब
जो कोहीले मृत्यु अपनाउनै पर्छ।
रुने कराउने हाँस्ने हँसाउने
हर कोही एकदिन नबिउँझने गरि निदाउनै पर्छ।

Address


Alerts

Be the first to know and let us send you an email when Kailash hamal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kailash hamal:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share