लेकाली सरकार

  • Home
  • लेकाली सरकार

लेकाली सरकार गाउँको माया, हिमालको छाया.
हाम्रो गाउँ, हाम्रो कथा!💙🌿

Village life, Nepal.🇳🇵

25/09/2025

हिजो सम्म दशैंको कपडा चाहियो भनेर जिद्दी गर्ने सन्तान आज सात समुन्द्र पारी दसैं खर्च पठाउन मेहेनत गर्दै छ..!🙂💔

बदला लिएर होइन बदलिएर देखाऊ,दुनियाँ फरक पाउँनेछौ 💫
22/09/2025

बदला लिएर होइन बदलिएर देखाऊ,
दुनियाँ फरक पाउँनेछौ 💫

22/09/2025

“अन्धकारलाई गाली गर्नुभन्दा एउटा दियो बाल्नु ठूलो कुरा हो।”😍🙏🏻

😍🙏🏻💞
22/09/2025

😍🙏🏻💞

22/09/2025

🌸 शुभ बिहानी ☕🌻
नयाँ बिहान, नयाँ आशा, नयाँ ऊर्जा ✨
आजको दिन तपाईंको जीवनमा हर्ष, खुशी र सफलता ल्याओस् 💛
मिठो मुस्कानका साथ आफ्नो दिन सुरु गर्नुहोस् 🙏🏻😊

"संघर्ष बिना सफलता सम्भव छैन, समय आउँछ पर्खन सक्नु पर्छ मेहनत कहिल्यै खेर जाँदैन, आफुमाथी बिश्वास राख !"💙🌸
21/09/2025

"संघर्ष बिना सफलता सम्भव छैन, समय आउँछ पर्खन सक्नु पर्छ मेहनत कहिल्यै खेर जाँदैन, आफुमाथी बिश्वास राख !"💙🌸

खाली खुट्टा हिँड्दा पनि नबिझाउने बाटो मिलोस, Ashika Tamang दिदीलाई.😍🙏🏻💞
21/09/2025

खाली खुट्टा हिँड्दा पनि नबिझाउने बाटो मिलोस,
Ashika Tamang दिदीलाई.😍🙏🏻💞

ल है🇳🇵,राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएकोमा बधाई 🇳🇵🙏❤️
21/09/2025

ल है🇳🇵,राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएकोमा बधाई 🇳🇵🙏❤️

21/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

Now the real challenge begins 🔥
18/09/2025

Now the real challenge begins 🔥

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्र...
15/09/2025

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ गरि ३ मन्त्रालयको जिम्मेवारी पाउनु भएकोमा वहालाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना! 🙏👏

इतिहासले सम्झिने दिन भदौ २७ : नेपाली युवा अर्थात जेन्जीले जितेको दिन। सबैलाई बधाई तथा शुभकामना । 🙏🇳🇵
14/09/2025

इतिहासले सम्झिने दिन भदौ २७ : नेपाली युवा अर्थात जेन्जीले जितेको दिन। सबैलाई बधाई तथा शुभकामना । 🙏🇳🇵

Address

Nuwakot

NUWAKOTNEPAL

Alerts

Be the first to know and let us send you an email when लेकाली सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लेकाली सरकार:

  • Want your business to be the top-listed Media Company?

Share