We laugh. We think. We question. RTV Nepal shares the stories that matter — from village humor to national issues.
18/07/2025
सिर्जना होइन अब इतिहास" — नेपाली महिला फुटबलर सभित्रा भण्डारी अष्ट्रेलियन क्लब Wellington Phoenix सँग जोडिएपछि सम्पूर्ण नेपालमा उत्साहको लहर! 🌏🇳🇵❤️
18/07/2025
युवराज सफलले 'राष्ट्रिय स्वतन्त्र पार्टी' को नाममा भएको 'स्वतन्त्र' शब्द र 'घण्टी' चुनाव चिन्ह हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। आयोगले नसुने अदालत जाने चेतावनी पनि दिएका छन्।
14/07/2025
झापामा यस्तो गर्मी! रुखको टुप्पोमै घर बनाइदिए 😲☀️
12/07/2025
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला निर्माण सुरू ।😯
स्याङ्जाको अर्जुनचौपारी–५ थाप्लेस्थित सार्वजनिक गौचरनमा क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा गाउँपालिकाको लगानी र स्थानीयको जनश्रमदानमा
"नाइन्टिन ओ सेभेन" रङ्गशाला निर्माण थालिएको छ।
12/07/2025
Air India को बिमान दुर्घटना कारण खुल्यो
दुर्घटनाको केही सेकेन्ड अगाडि पाइलटले को-पाइलटलाई सोधे –
👉 "तेल कसले बन्द गर्यो?"
तर को-पाइलटले भने – "मैले होइन!"
त्यसपछि पाइलटले चिच्याउँदै आपतकालीन सन्देश दिए –
👉 "Mayday! Mayday!" 😢
तेलको आपूर्ति अचानक बन्द भयो, तर किन र कसरी? त्यो अझै रहस्य नै छ।
11/07/2025
हाँस्ने हैन त हाँसौ हास्दिन भन्ने लाई पनि हाँस उठ्छ
10/07/2025
पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर...✍️
10/07/2025
रवि लामिछाने लाई अन्याय भएको छ भन्ने मनिषा कोइरालाको धारणा
10/07/2025
लु हेर साथी हो अब चाई पक्का भो
10/07/2025
पत्रकार दिवाकर साह साहासिको एक मात्र चाहना
निडर पत्रकार 🙏🙏🇳🇵
Be the first to know and let us send you an email when Rtv Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.