Popular music/Entertainment news, video, Promo release, events
08/09/2026
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट मौलिक तीज गीत’ को मनोनय यस्तो छ –👇
१) नौरती फूली – एलिना चौहान
२) छोरा बनाइ दे – पशुपति म्युजिक
३) छेक्यो बरै बादलुले – हमाल म्युजिक
४) आयो मलाई झलिको – सुमित्रा कोइराला
५) चट्टै परेर – उषा मलाह
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट मौलिक तीज गीत डायस्पोरा’ को मनोनय यस्तो छ –👇
१) लक्ष्मी अर्याल – कहानी नारीको
२) डा.अनितारा रञ्जितकार – नाचौं न संगी
३) निर्मला घिमिरे ‘नीरु’ – माइतीघरको आँगन
४) विजयजंग थापा – अच्छा लेकिन रेलैमा
५) शारदादेवी अधिकारी – छक्कै परियो
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका’ को मनोनय यस्तो छ –👇
१) देवी घर्ती – रातो बरिको
२) पूजन काफ्ले – तीजको लहर आउँदा बरिलै
३) शान्तिश्री परियार – छोरा बनाइ दे
४) रिता केसी – कहानी नारीको
५) लक्ष्मी पुरी प्रधान – नाच फुरुक्कै
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट तीज गीत गायिका’ को मनोनय यस्तो छ –👇
१) जुना श्रीष मगर – आमा
२) संगीता भण्डारी – रानीहार
३) चाँदनी शाक्य – तीज आयो
४) आशा बुढा – बुलेट बाइक
५) सरिता भारती – भिजायो परिया बर्खैले
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत’ को मनोनय यस्तो छ –👇
१) असिमचन्द्र विश्वकर्मा – रातो बरिको
२) दिपक शर्मा – नौरती फूली
३) शंकर थापा स्माइल – रानीहार
४) प्रकाश पराजुली – म्वाइँ खाँदै
५) गणेश अधिकारी – कर्मै खोटी छ
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द’ को मनोनय यस्तो छ –👇
१) युवराज काफ्ले – यो तीजमा म माइत आउँछु
२) सरिता घिमिरे – नाचौं न छमछमी
३) विपिन किरण – नाच छमछम
४) लक्षुप्रकाश मल्ल – छैनिन् मेरी आमा
५) सुनिल केसी – कर्मै खोटी छ
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट गायिका - तीज गीत दोहोरी’ को मनोनय यस्तो छ –👇
१) प्रिति आले – खाडी जानेलाई
२) श्रद्धा दियाली – रातो सारीमा छड्के तिलहरी
३) राधा हमाल बानियाँ – चरि भए त
४) रेखा पोखरेल – कम्मरु भाँचुला
५) सुनिता बुढा क्षेत्री – रिस र डाह किन
यी पाँच उत्कृष्टमध्ये कुनै एक सर्वोत्कृष्ट बनि अवार्ड चुम्नेछन्, जसकालागि भोट गर्न सक्नुहुनेछ । भोटको लागि यो लिंकमा क्लिक गर्नुहोलाः 👇
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट गायक तीज गीत दोहोरी’ को मनोनय यस्तो छ –👇
१) खुमन अधिकारी – खाडी जानेलाई
२) रमेश विक्रम रत्न – नाचिदेउ गौंथली
३) ऋषि खड्का – दिम कि नदिम
४) खेमराज तिवारी – रातो सारीमा छड्के तिलहरी
५) निरज केसी – मेरो माया जुनीभरिलाई
यी पाँच उत्कृष्टमध्ये कुनै एक सर्वोत्कृष्ट बनि अवार्ड चुम्नेछन्, जसकालागि भोट गर्न सक्नुहुनेछ । भोटको लागि यो लिंकमा क्लिक गर्नुहोलाः 👇
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट तीज गीत दोहोरी संगीत’ को मनोनय यस्तो छ –👇
पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड –२०८३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २२ विधामा सार्वजनिक गरिएको मनोनयनमा ‘सर्वोत्कृष्ट तीज गीत दोहोरी शब्द’ को मनोनय यस्तो छ –👇
१) डम्बर विश्वकर्मा – पानवाला भैया
२) भावना आचार्य – सर्लक्कै
३) हरि गिरी बिमर्शी – लभ गरे नजा
४) शेर साउद – हुनेवाला जोइ
५) कृष्ण लामिछाने – यो तीजमा
Be the first to know and let us send you an email when Musickhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.