Jana Nikas

Jana Nikas जनताको निकास, जन निकास

17/07/2025

दमकको भ्यु टावरबाट तुइनबाट मान्छे खसेको देखिदैन

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,...
16/07/2025

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो

14/07/2025
टिकटकमा अभद्र गालीगलोज गर्ने जनकपुरकी २४ की २० वर्षीया रोशनी खातुन पक्राउ, धनुषा प्रहरीले चलायो अभ्रद्र व्यवहार मुद्दाTi...
14/07/2025

टिकटकमा अभद्र गालीगलोज गर्ने जनकपुरकी २४ की २० वर्षीया रोशनी खातुन पक्राउ, धनुषा प्रहरीले चलायो अभ्रद्र व्यवहार मुद्दा
TikTok Live मार्फत अश्लि*लता फैलाउने रोशनी खातुन पक्राउ- जनकपुरधाम २४ की करिब २० वर्षीया रोसनीलाई सामाजिक मर्यादावि'रुद्ध अभिव्यक्ति दिएको र सामाजिक सञ्जालको दुरुपयोग भएकाले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा स्मार्ट प्रहरी चेक पोइन्ट उद्घाटन गरिएको छ । रत्ननगर नगरपालिकाका म...
13/07/2025

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा स्मार्ट प्रहरी चेक पोइन्ट उद्घाटन गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत शान्तिचोमा स्थापना गरिएको चेक पोइन्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

शब भेटियो : रत्ननगर वडा नं ७ पडेरिया पुल नजिक बुढिराप्ती नदीमा बेपत्ता भएका बालको शब फेला परेको छ । रत्ननगर नगरपालिकाको ...
11/07/2025

शब भेटियो : रत्ननगर वडा नं ७ पडेरिया पुल नजिक बुढिराप्ती नदीमा बेपत्ता भएका बालको शब फेला परेको छ । रत्ननगर नगरपालिकाको नगरप्रहरीको टोलीले विहान ५:१८ बजे पडेरीया पुलबाट २ किलोमिटर चित्रसारी तर्फ बाँसघारी नजिक शव फेला परेको हो । विहीबार दिउसो दुई बजे बेपत्ता भएका बालकको शब १५ घन्टापछि भेटिएको हो

10/07/2025

पूर्वी चितवनकाे रत्ननगर- ७ पडरीया स्थित बुढीराप्ती खाेलामा पाैडी खेल्ने क्रममा एक बालक बे*पत्ता भएको छ भने खाेजी*कार्य जारी छ ।

राप्ती नगरपालिका वडा नम्बर ६ ले गर्भवती तथा सुत्केरी पोषण भत्ता बितरण गरेको छ । वडा भित्र स्थाइ रुपमा बसोबास गरेका गर्भव...
07/07/2025

राप्ती नगरपालिका वडा नम्बर ६ ले गर्भवती तथा सुत्केरी पोषण भत्ता बितरण गरेको छ । वडा भित्र स्थाइ रुपमा बसोबास गरेका गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खानेकुरा खानलाइ सहयोग पुगोस भन्ने हेतुले पोषण भत्ता बितरण गरेको वडा कार्यालयले जनाएको छ ।

सवारी साधनको ठक्कर बाट राप्तीका दुई युवा घाइते भएका छ्न । पुर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका खण्डमा उक्त दुर्घटना ...
07/07/2025

सवारी साधनको ठक्कर बाट राप्तीका दुई युवा घाइते भएका छ्न । पुर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका खण्डमा उक्त दुर्घटना भएको हो । घटनामा साइकलमा सवार राप्ती ६ हर्दालि टोलका अजय प्रजा र राप्ती ४ का समिर राई घाइते भएका छ्न । घाइतेको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भई रहेको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Jana Nikas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jana Nikas:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share