10/03/2026
बालक हराएको सूचना!
यही मिति २०८२/११/ २२ गतेका दिन मेची नगरपालिका वार्ड नं ९ रिङरोडबाट प्रकाश मुसहर नाम गरेको बच्चा हराइरहेको हुँदा भेट्नुहुने महानुभावले सम्पर्क नम्बर सम्पर्क नम्बर 9746876573,9862015013 मा सम्पर्क गरिदिनुहुन अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं।