NAJ Entertainment

  • Home
  • NAJ Entertainment

NAJ Entertainment Independent digital media sharing public interest stories, verified updates and social issues from Nepal. Registered as N.A.J Media Pvt.

Committed to truth, neutrality & responsible journalism. Ltd. | DoI Reg. 376990/82/83 NAJ Entertainment is a digital platform that shares original and inspiring content about knowledge, science, technology, information, and entertainment. Our goal is to bring both joy and knowledge through informative and positive creations.

रविन्द्र मिश्र लेख्नुहुन्छ: प्रचण्डतन्त्र दिवसको शुभकामना, प्रचण्ड 'प्रचण्ड युग'को नायक, 'प्रचण्डतन्त्र'को पिता हुन्। आज...
29/05/2026

रविन्द्र मिश्र लेख्नुहुन्छ: प्रचण्डतन्त्र दिवसको शुभकामना, प्रचण्ड 'प्रचण्ड युग'को नायक, 'प्रचण्डतन्त्र'को पिता हुन्। आज जेठ १५ गते, प्रच'ण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई हार्दिक मंगलमय शुभकामना !

BREAKING: Neymar Jr suffers a new injury and will be out for 2/3 weeks, tests have confirmed.He will miss the friendly g...
29/05/2026

BREAKING: Neymar Jr suffers a new injury and will be out for 2/3 weeks, tests have confirmed.

He will miss the friendly games before the World Cup and could miss opening game against Morocco.

यस वर्ष १९ औं गणतन्त्र दिवसका अवसरमा विगतका परम्परा तोड्दै प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन्। सैनिक ...
29/05/2026

यस वर्ष १९ औं गणतन्त्र दिवसका अवसरमा विगतका परम्परा तोड्दै प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन्। सैनिक मञ्च टुँडीखेलमा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुने भए पनि समारोहलाई सम्बोधन नगर्ने उनको सचिवालयले जनाएको छ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४...
29/05/2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिज्यूलाई जानकारी गराउनु भएको थियो।
भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिज्यूलाई हस्तान्तरण गर्नुभएको थियो।

29/05/2026

Good Morning from Sworek Maidan Syangja ❤️

Video: Sandeep Kandel

29/05/2026

Condition of Butwal after heavy rainfall last night ❤️

It is with deep sadness that we share the passing of Nepali student Sushma Koirala in Adelaide, Australia. She had moved...
29/05/2026

It is with deep sadness that we share the passing of Nepali student Sushma Koirala in Adelaide, Australia. She had moved to Australia to pursue higher studies and build a brighter future for herself and her family.

Her untimely passing has left her family, friends, and loved ones heartbroken. Even though her death has been confirmed, the cause behind her passing has not yet been disclosed.

The family now hopes to bring her back to Nepal for her final farewell and last rites. We kindly request everyone to keep her family in your thoughts and prayers during this difficult time.

The man who understands finance, controls more than a man who commands armies ❤️- Mayer Amschel Rothschild
28/05/2026

The man who understands finance, controls more than a man who commands armies ❤️

- Mayer Amschel Rothschild

बालेन सरकारले २ महिनामा गरेका केही विशेष कामहरू -- सहकारी पीडितलाई रकम फिर्ता- सम्पत्ति छानबिन आयोग गठन- सट्टेबाजी एप र ...
28/05/2026

बालेन सरकारले २ महिनामा गरेका केही विशेष कामहरू -

- सहकारी पीडितलाई रकम फिर्ता
- सम्पत्ति छानबिन आयोग गठन
- सट्टेबाजी एप र वेबसाइट बन्द
- १८ बुँदे घोषणापत्र जारी
- अतिक्रमित संरचना हटाउने अभियान
- स्वास्थ्य पर्यटन रणनीति स्वीकृत
- राजनीतिक नियुक्ति खारेजी
- राहदानी घरदैलो सेवा
- लाइसेन्स छपाइ र डिजिटल ट्र्याकिङ

पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गर्नु भएको छ ❤️
28/05/2026

पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गर्नु भएको छ ❤️

सबैको चासोको विषय: भोलि दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।
28/05/2026

सबैको चासोको विषय: भोलि दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।

Address


Telephone

+9779806951451

Website

Alerts

Be the first to know and let us send you an email when NAJ Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NAJ Entertainment:

  • Want your business to be the top-listed Media Company?

Share