08/09/2025
जत्ति सुकै असभ्य भन्नुहोस् मलाई
अब त तिमि पनि होईन त भन्छु ….
आज तेरो गोलीले एउटा आमाको घर अन्धकार बनाइदियो अब त्यहि रगतले तेरो सत्तालाई बगाउनेछ।
याे रगत तिम्रो गद्दारीको प्रमाण हो र अब तिम्रा महलका पर्खालले पनि बचाउन सक्दैन तिमिहरु लाई💔